nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शहीद सत्यनारायण मेमोरियल कप क्रिकेट प्रतियोगिता : कपिलेश्वर क्रिकेट टिमको शानदार विजय

गिरिजानन्द साह गिरिजानन्द साह
माघ १९, २०८१, ८:१२ मध्यान्ह
शहीद सत्यनारायण मेमोरियल कप क्रिकेट प्रतियोगिता : कपिलेश्वर क्रिकेट टिमको शानदार विजय

गिरिजानन्द साह/जनकपुरधाम/माघ १९ गते। नेपाल – शहीद सत्यनारायण साह स्मृति प्रतिष्ठान नेपालद्वारा जनकपुरधामको कपिलेश्वर खेल मैदानमा आयोजित दश दिवसीय शहीद सत्यनारायण मेमोरियल कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा धनुषाको कपिलेश्वर क्रिकेट टिमले कप्टौल क्रिकेट टिमलाई ७ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको छ।

कपिलेश्वर क्रिकेट टिमले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। कप्टौल क्रिकेट टिमले निर्धारित २० ओभरको खेलमा १८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा, कपिलेश्वर क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै मात्र १४ ओभरमै ३ विकेटको क्षतिमा १८५ रन बनाउँदै शानदार जीत हात पार्‍यो।

कपिलेश्वर क्रिकेट टिमका अनिकेत यादव ३७ बलमा अविजित रहँदै ६९ रन बनाएर “म्यान अफ दी म्याच” घोषित भए। कप्टौल क्रिकेट टिमका विनय यादव “वेस्ट बलर” घोषित भए।

प्रतियोगिताको विजेता कपिलेश्वर क्रिकेट टिमलाई ३१ हजार रुपैयाँ नगद तथा ट्रफी प्रदान गरियो भने उपविजेता कप्टौल क्रिकेट टिमलाई २१ हजार रुपैयाँ नगद तथा ट्रफी प्रदान गरियो। पुरस्कार वितरण जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले गरे।

कार्यक्रममा प्रमुख अतिथि मनोज कुमार साहले कपिलेश्वर खेल मैदान सहित अन्य खेल मैदानहरूको स्तरवृद्धि गर्दै खेलकुदलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। वडाध्यक्ष रामचन्द्र पाजियार,जसपाका युवा नेता अम्बु प्रसाद साह लगायतका वक्ताहरूले खेल, खेलाडी र खेल मैदानको आवश्यकताबारे आ-आफ्नो धारणा व्यक्त गरे। धनुषाका १६ वटा क्रिकेट टिमहरूको सहभागिता रहेको यो प्रतियोगिता क्रिकेट प्रेमीहरूका लागि एक रोचक र रोमाञ्चक बनेको छ।

 

Tags: खेलकुद

Discussion about this post

Related Posts

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

एक अर्ब भ्युज पाउने पहिलो फिल्म ट्रेलर बन्यो रामायण’

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि