nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गौर बानेश्वर महादेव मन्दिर क्षेत्रमा भेटियो ६५० वर्ष पुरानो इँटा

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २३, २०८१, ९:४३ मध्यान्ह
गौर बानेश्वर महादेव मन्दिर क्षेत्रमा भेटियो ६५० वर्ष पुरानो इँटा

पुस २३ गते। रौतहटको सदरमुकाम गौर स्थित वाणेश्वर महादेव मन्दिर स्थानमा उत्खनन गर्दा ६५० वर्ष पुरानो इँटाहरू फेला परेको छ। गौर नगरपालिका २ स्थित वाणेश्वर महादेव मन्दिर छेउ पुरातात्त्विक विभागको टोलीले गरिरहेको उत्खननको क्रममा सोमवार ऐतिहासिक भग्नावशेषहरू फेला परेको हो।

गौर नगरपालिकाका मेयर शम्भु साहको पहलमा पुरातत्त्व विभागको टोलीले पछिल्लो ११ दिन देखि गरिरहेको उत्खननको क्रममा ६५० वर्ष अघिको इँटा लगायत भग्नावेश भेटिएको हो। महादेव मन्दिरको पछाडि र अगाडी ४ फिट गहिरो उत्खनन गर्दा सिम्रौनगढका तत्कालीन राजा हरि सिंह देवको समयका इँटाहरू बरामद भएको छ। उत्खननमा माटोको गाग्री, घोडाको मुकुट, खेलौना लगायतका सामाग्री बरामद भएको छ।

पुरातात्त्विक विद देवेन्द्र तिवारीका अनुसार उत्खननमा धेरै महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त भएको छ । चार फिट गहिरो उत्खनन गर्दा मन्दिरको गारो फेला परेको छ । गारोमा प्रयोग भएको इँटाहरू २८ सेन्टिमिटर लम्बाई, ३० सेन्टिटिर चौडाइ र ६ सेन्टिमिटर बाक्लो रहेको छ। कुनै कुनै इँटामा औँलाको छाप देखिएको छ जुन सिम्रौनगढको आसपास उत्खननमा पाइएको झन्डै ६५० वर्ष पुरानो इँटासँग मेल खाने पुरातत्त्व बिद तिवारीले स्पष्ट पारेका छन्। बानेश्वर मन्दिरको पछाडि विश्वकर्मा मन्दिरको दक्षिण तर्फ उत्खनन गर्दा पाँच दिन सम्म केही भेटिएको थिएन पछि महत्त्वपूर्ण अवशेषहरू भेटाउन थालिएको छ। उत्खननमा माटोका पुतलाहरू प्रशस्त पाइएकाले तत्कालीन समयमा समृद्ध बस्ती भएको अनुमान गरिन्छ।

मेयर शम्भु साहले बाणेश्वर मन्दिर ,शिवालय मन्दिर र सोवर्णामाई मन्दिर ऐतिहासिक भएकाले उत्खननमा महत्त्वपूर्ण पुरानो भग्नावेशहरु प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। उनले ६५० वर्ष पुरानो ऐतिहासिक महत्वका भग्नावशेषहरू फेला परेकाले यहाँ धार्मिक पर्यटनको सम्भावना हुने मेयर साहले बताएका छन्। १३३५ सम्म चलेको सिम्रौनगढका राजा हरि सिंह देवको शासन कालमा उक्त मन्दिरको निर्माण भएको हुनसक्ने अनुमान गरिएको छ। केहीवर्ष अघि सम्म मन्दिर वरपरको खेत जोत्दा वा खेतमा कोदालो चलाउँदा खपडाका टुक्राहरू फेला पर्ने गरेको थियो।

Tags: मधेस प्रदेश खबररौतहट खबर

Discussion about this post

Related Posts

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आजको मौसमः तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!