nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : श्री चन्द्रा नमुना माध्यमिक विद्यालयको ६८ औं वाषिर्कोत्सव कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १४, २०८१, १०:१८ मध्यान्ह
सप्तरी : श्री चन्द्रा नमुना माध्यमिक विद्यालयको ६८ औं वाषिर्कोत्सव कार्यक्रम सम्पन्न

उमेश कुमार साह/सप्तरी/पुस १४ गते। सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ मा रहेका श्री चन्द्रा नमुना माध्यमिक विध्यालयले ६८ औँ वाषिर्कोत्सव मानएका छन् । शैक्षिक क्षेत्रमा उत्कृष्ठ क्रियाकलाप गर्दै नमुना विद्यालय बन्न सफल श्री चन्द्रा नमुना माध्यमिक बिधालयले सफलतम ६८ औ बार्षिक उत्सव विभिध कार्यक्रम संगै सम्पन्न गरेको हो ।

एक कार्यक्रमको बीच बिधालय ब्यवस्थापन समिति अध्यक्ष अनिरुद्व कुमार सिंह यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यसैगरी कार्यक्रमको प्रमुख अतिथि पुर्व कृषि तथा पशुपन्छी विकास मन्त्री एवम राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादवले कार्यक्रममा बोल्दै ६८ वर्ष अगाडी आजकै दिन तत्कालीन राजाश्री ५ महेन्द्र वीरविक्रम शाहदेवले विद्यालयको शिलान्यास गरेको कुराको जानकारी गराउनु भयो ।बोदे बर्साईन क्षेत्रका समाजसेवी स्वर्गीय शत्रुधन प्रसाद सिंह यादवले दान गरेको १६१ विघा ३ धुर ६.५ आना जग्गा विद्यालयको नाममा दिनु भएको कुरा बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि यादवले भने तत्कालीन समयमा दरभंगा,मधुबनी, लगायत भारतको विभिन्न ठाउँमा यहाँका स्थानीयलाई पढ्न जाने बाध्यता रहेकाले मेरो बुवा स्वर्गीय शत्रुघ्न प्रसाद सिंह यादवले शिक्षारूपी अन्धकारलाई हटाउन शिक्षा क्षेत्रमा लगानी गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि यादवले अहिलेको जमनामा शिक्षा विनामा मानिसको जीवन चल्न नसक्ने वताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै यादवले भने अहिलेको समयमा शिक्षाको महत्वका विषयमा जोड दिएका हुन् । उनले शिक्षा हासिल गर्नु पवित्र कार्य मात्र नभएर मानिसलाई सभ्य बनाउन समेत शिक्षाको महत्व रहेको बताउनु भयो।

कार्यक्रमको विशिस्ट अतिथि बोदे बर्साईन नगरपालिका नगर प्रमुख तथा दाता परिवार सदस्य आतेश कुमार सिंह यादव , दाता परिवारका सदस्य तथा प्रा.वि. बोदे वरसाईन वि.व्य.स. अध्यक्ष मुकेश कुमार सिंह यादव , बोदे बर्साईन नगरपालिकाको नगर उप- प्रमुख रेणु कुमारी साह , अतिथि वडा नं.५ का वडा अध्यक्ष मो. मोजिवुर रहमान , प्रधनाध्यापक गौरि शंकर चौधरी , बिधालय व्यवस्थापन समितिका सदस्य तथा कार्यक्रममा उपस्थित ब्याक्तीले संस्थापक दाता स्वर्गीय शत्रुघ्न प्रसाद सिंह यादवले गरेको योगदान बारेमा चर्चा गरेका थिए ।

अतिथिहरु ईलाका प्रहरी कार्यालय बोदे बर्साईन प्रमुख , सशस्त्र बेश क्याम्प बोदे बर्साईन प्रमुख बिधालय व्यवस्थापन समितिका प्रतिनिधि , प्रतिनिधि,शिक्षाप्रेमी,बुद्धिजिवि,पत्रकार, अभिभावक, बिद्यार्थी ,कर्मचारी लगायतको सहभागिता रहेको थियो । शैक्षिक सुधारका लागि जिल्लामा महत्वपुर्ण काम भएको छ ,त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको विशिष्ट अतिथि साहले बताउनु भयो।

जिल्लाको श्री चन्द्रा नमुना माध्यमिक बिधालय पनि प्राविधिक धार कम्प्युटर ईन्जिनियरीङ् जस्ता कक्षा संचालन गरेर सदरमुकामका विधार्थी बोदे बर्साईनमा ल्याएर पठनपाठन गराउन सफल भएको बताउनुभएको छ ।

कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षागत रुपमा र विद्यालयबाट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो ,त्यस्तै विद्यालयले विभिन्न किसिमका प्रविधिहरुको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

समारोह कार्यक्रमलाई सम्बोधन गर्दै बोदे बर्साईन नगरपालिकाका उपनगरप्रमुख रेणु कुमारी साहले विद्यालयलाई अझै नमुना वनाउने कुरामा वताउनुभएको थियो।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि साहले २०१३ सालमा स्थापना भएको नमुना विद्यालय तथा विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धिकाे लागि शुभकामना दिनुभयाे । उहाँले शिक्षाको क्षेत्रमा प्राबिधक तथा गुणस्तरीय शिक्षा प्रदानका नगरपालिकाले सहयाेग गर्ने बताउनुभयाे ।

तत्कालिन बोदे बर्साईन गाविस वाड नं १ मा बि. सं २०१३ सालमा स्थापना भएकाे उक्त विद्यालयले आफ्नाे छुट्टै पहिचान बनाएकाे मेयर यादवले बताए ।

तत्कालिन समयमा शिक्षा लिनु पर्छ भन्ने सम्म ज्ञान नभएकाे समयमा शिक्षा प्रेमि अगुबाहरूकाे पहल विद्यालय स्थापना भए पश्चात आसपासका क्षेत्रमा शिक्षाकाे महत्व बढ्दै गएकाे बुझिन्छ ।कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत देखाइएकाे थियाे भने यस कार्यक्रममा आउनु भएका अतिथिहरुलाई प्रधानाध्यापक गौरीशंकर चौधरीले स्वागत मन्तब्यद्धारा स्वागत गर्नु भएको थियो भन्ने कार्यक्रमको सञ्चालन माध्यमिक गणित शिक्षक जीतेन्द्र प्रसाद गुप्ता गर्नु भएको थियो।

Tags: शिक्षा

Discussion about this post

Related Posts

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!