nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जलेश्वर नगरपालिका कसले हाँक्ने विषयको विवाद टुंगियो वडाअध्यक्ष रविन्द्र यादवले पाए जिम्मेवारी

सजिलो पोस्ट सजिलो पोस्ट
असार ८, २०८१, ५:४९ मध्यान्ह
आज बाट जलेश्वर नगरपालिकाको कार्यालय बन्द

महोत्तरी/असार ८ गते। जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रोशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, वडा नं. १ का वडाध्यक्ष अनिल झालगायत १२ जनामाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरी उनीहरू निलम्बनमा परेपछि उनीहरूको अनुपस्थितिमा नगरपालिका कसले हाँक्ने भन्ने लामो समयको विवादले अन्ततः निकास पाएको छ । स्थानीय तहहरूले नगर सभा गर्दै नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरिरहेको अवस्थामा पछिल्लो एक महिनाभन्दा बढी समयदेखि नेतृत्वविहीन भएर नगरपालिका अस्तव्यस्त भएकोमा नेतृत्वकर्ताको जिम्मेवारी टुंगिएपछि पुनः नगरपालिका आफ्नो लयमा फर्किने अपेक्षा गरिएको छ ।

१२ वडामध्येको ११ वडाध्यक्षले नगरप्रमुख र नगर उपप्रमुखको जिम्मेवारीमा को आउने विषयमा छलफल गरी निष्कर्षमा नपुगेपछि व्यापक जनदबाब र कार्यालयको विभिन्न फाँटमा तालाबन्दीसमेत गरिएपछि बुधबार बसेको विशेष बैठकले आन्तरिक मतदान गरी नेतृत्वकर्ताको चयन गरेको हो । नगरप्रमुखको जिम्मेवारीमा वडा नं. २ का वडाध्यक्ष वरुण दाहाल तथा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र यादवबिच प्रतिस्पर्धा भई मतदान भएकोमा वडाध्यक्ष दाहालको पक्षमा सात मत र वडाध्यक्ष यादवको पक्षमा १० मत परेपछि वडा नं. ९ का वडाध्यक्ष यादवले नगरप्रमुखको हैसियतमा जिम्मेवारी सम्हाल्ने निश्चित भएको छ ।

त्यस्तै वडा नं. ३ का वडाध्यक्ष रतन चौधरी तथा वडा नं. ८ का वडाध्यक्ष विजय सिंहबीच उपमेयरको जिम्मेवारीका लागि प्रतिस्पर्धा भएकोमा वडा नं. ३ का वडाध्यक्ष चौधरीले १० मत प्राप्त गरी जिम्मेवारी सुनिश्चित गरेका छन् ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि