nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एसईई आज सकिँदै, ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २७, २०८०, ११:५२ बिहान
मधेस प्रदेश : प्रश्नपत्र बाहिरिएको विषयमा मोबाइलसहित २ जना प क्राउ

चैत २७ गते। यस वर्षको माध्यमिक शिक्षा परीक्षा SEE (एसइई) आज सकिँदै छ । चैत १५ गते सुरु भएको एसइई आज सकिन लागेको हो । परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

५ लाख ४ हजार विद्यार्थीले परीषाका लागि फाराम भरेका थिए ती मध्ये ३७ हजारले परीक्षा नै दिएनन् ।४ लाख ७५ हजार परीक्षार्थीले प्रवेश पत्र लिएका थिए । प्रवेशपत्र लिएकामध्ये पनि ८ हजार भन्दा बढी विद्यार्थी परीक्षा दिन आएनन् ।देशभरबाट ४ लाख ६७ हजारले मात्रै परीक्षा दिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । अनुपस्थित परीक्षार्थीमध्ये अधिकांश छात्र रहेको बोर्डले जनाएको छ ।

एसईईमा सहभागी हुने विद्यार्थीले कक्षा नौमा रजिस्ट्रेसन फाराम भर्नु पर्छ । त्यसरी फाराम भरेकामध्ये केही विद्यार्थी कक्षा नौको वार्षिक परीक्षा नतिजामा चित्त बुझेन भने सोही कक्षा दोहोर्‍याउन चाहन्छन्। जसले गर्दा एसईईमा सहभागी हुने तथ्याङ्क घट्छ। त्यस्तै कतिपय निजी स्कुलले कमजोर नतिजा भएका विद्यार्थीलाई आफैँ कक्षा नौमा दोहोर्‍याउन पनि लगाउने गरेको पौडेलको भनाइ छ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार केही विद्यार्थी कक्षा १० सम्म आउँदा आफैँ पढाइ छाड्ने गर्छन् भने केहीले आर्थिक अभावका कारण पनि पढाइ छाडेका हुन्छन् । एसईईमा वैकल्पिक धारका विद्यालयबाट पनि परीक्षा फाराम भर्न पाउने व्यवस्था छ।

त्यस्तै महिला तथा प्रौढलाई लक्षित गरेर खोलिएका विद्यालयबाट पनि एसईई परीक्षामा फाराम भराउने गरिएको छ तर यस्ता विद्यालयबाट फाराम भरेकामध्ये केही परीक्षार्थी कम उमेर भएका कारण वा अन्य कारणबाट पनि परीक्षामा अनुपस्थित हुने गरेको पौडेलले बताए। अनुपस्थित परीक्षार्थीमध्ये अधिकांश छात्र रहेको बोर्डले जनाएको छ।

 

Tags: एसईई

Discussion about this post

Related Posts

धनुषामा एक युवती को लाश फेला

जनकपुरधाममा एक गेस्ट हाउस बाट एक युवती मृत फेला

राजकुमार सन्तोषीले ३२ बर्ष पछि सलमानसँग मिलेर फिल्म बनाउने

राजकुमार सन्तोषीले ३२ बर्ष पछि सलमानसँग मिलेर फिल्म बनाउने

एक डलर बराबर इरानको २० लाख रियाल, इरानी मुद्रा इतिहासकै कमजोर

एक डलर बराबर इरानको २० लाख रियाल, इरानी मुद्रा इतिहासकै कमजोर

बलात्कारको गलत मेडिकल रिपोर्टमा चिकित्सलाई सजाय, सरोकारवालालाई ५ बुँदे निर्देशन 

बलात्कारको गलत मेडिकल रिपोर्टमा चिकित्सलाई सजाय, सरोकारवालालाई ५ बुँदे निर्देशन 

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

इरानी संसदले दियो हुर्मुजवाट पास हुने जहाजलाई शुल्क लगाउने अनुमति

म्यारोडोनाको ‘ह्यान्ड अफ गड’ फुटबल लिलामीमा, ३३.५० लाख डलरमा बिक्री

म्यारोडोनाको ‘ह्यान्ड अफ गड’ फुटबल लिलामीमा, ३३.५० लाख डलरमा बिक्री

प्रहरीलाई सवारी साधन हस्तान्तरण

प्रहरीलाई सवारी साधन हस्तान्तरण

नियमित दही खानेकाे राेकिनेछ कपाल झर्न

नियमित दही खानेकाे राेकिनेछ कपाल झर्न

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि