nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिवाईडी(BYD) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : गोगल प्रसाद मा.वि. र संकटमोचन मा.वि. विजय

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २९, २०८०, ८:२६ मध्यान्ह
बिवाईडी(BYD) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : गोगल प्रसाद मा.वि. र संकटमोचन मा.वि. विजय

गिरिजानन्द साह/जनकपुरधाम/माघ २९ गते । जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको आजको खेलमा गोगल प्रसाद मा.वि. र संकटमोचन मा.वि. विजय भएका छन ।आजको पहिलो खेलमा गोगल प्रसाद मा.वि.र जनक इङलिस बोर्डिङ स्कुल बीच खेल भएको थियो जसमा गोगल प्रसाद मा.वि. ले टस जितेर सुरुवातमा जनक इङलिस बोर्डिङ स्कुल लाई ब्याटिङका लागि आमन्त्रण गरेका थिए । जनक इङलिस बोर्डिङ स्कुल खेलाडीहरु निर्धारित २० ओभर पनि खेल्न सकेन। यस खेलमा जनक इङलिस बोर्डिङ स्कुलका खेलाडीहरुले ७ ओभर ३ बलमा सबै विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो। जनक इङलिस बोर्डिङ स्कुल ले ३१ रनको झिनो लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि एम डि ईब्राहिम ले ३ बलमा ५ रन र केशव गुप्ता ले ५ बलमा ५ रनको योगदान दिएका थिए।

गोगल प्रसाद मा.वि. का लागि बलिङ गरेका विमलेश सहनी ले ३ ओभर ३ बलमा मा १३ रन खर्चेर ४ विकेट र धिरज दास ले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए ।

जवाफ ब्याटिङका लागि आएका गोगल प्रसाद मा.वि. ले २.३ ओभरमा विना कुनै विकेट को क्षतिमा सजिलै ३६ रन बनाएर १० विकेटले जीत हासिल गर्यो । यस टिमका लागि अविनाश निधि नट आउट रहदै १० बलमा १७ रन र विमलेश सहनीले पनि नट आउट रहदै ८ बलमा २० रन बनाए । जनक इङलिस बोर्डिङ स्कुल का लागि बलिङ गरेका ईमरामन खान ले २.३ ओभरमा १३ रन खर्चेर कुनै विकेट हासिल गर्न सकेन र केशव गुप्ताले एक ओभरमा १६ रन खर्चेर कुनै विकेट हासिल गर्न सकेन । यस खेलको म्यान अफ दी म्याच गोगल प्रसाद मा.वि. का बिमलेश सहनी घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी उद्योग बाणिज्य संघ जनकपुरका पुर्व अध्यक्ष शिव शंकर साह “हिरा” द्वारा हस्तान्तरण गरिएको थियो।

त्यस्तै आजको दोस्रो खेल मिथिला मन्टेशरी स्कुल र संकटमोचन मा.वि. बीच भएको थियो जसमा मिथिला मन्टेशरी स्कुल ले टस जितेर सुरुवातमा ब्याटिङका रोजेको थियो । मिथिला मन्टेशरी स्कुल का खेलाडीहरु १९.५ ओभरमा ८ विकेट गुमाएर १३० रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि सुधीर यादव ले २४ बलमा २१ र भरत साहले २९ बलमा ३० रनको योगदान दिएको थियो ।

संकटमोचन मा.वि. को तर्फबाट लागि बलिङ गरेका निखिल यादव ले चार ओभरमा २१ रन खर्चेर तीन विकेट र अजित मिश्रा ले चार ओभरमा २७ रन खर्चेर तीन विकेट लिए ।

जवाफ ब्याटिङका लागि आएका संकटमोचन मा.वि. ले १८.१ ओभरमा ७ विकेट गुमाएर १३२ रन बनाएर ३ विकेट ले जीत हासिल गर्यो । यस टिमका लागि अंकित यादव ले ३६ बलमा ५६ रन बनाए भने अमित झा ले १६ बलमा १२ रन बनाए । यस खेलको म्यान अफ दी म्याच संकटमोचन मा.वि. का अंकित यादव घोषित भएका थिए । मिथिला मन्टेशरी स्कुल का लागि बलिङ गरेका सुधीर यादव ले चार ओभरमा २१ रन खर्चेर ४ विकेट र भरत साह ले चार ३.१ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस खेलको म्यान अफ द म्याचको उपाधी पेट्रोलियम डिलर्स एसोसियनका जनकपुरका नव नियुक्त अध्यक्ष श्री किशुनदेव साह द्वारा हस्तान्तरण गरिएको थियो।प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ। भोलि पनि दुईवटा खेल हुने आयोजक जानकारी दिएको छ।

 

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि