nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सृजना सामुदायिक पुस्तकालयको समाजिक लेखा परिक्षण सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २०, २०८०, ११:२५ बिहान
सृजना सामुदायिक पुस्तकालयको समाजिक लेखा परिक्षण सम्पन्न

प्रदीप सिंह/सिरहा/माघ २० गते। मधेस प्रदेशमा सबैभन्दा ब्यवस्थित पुस्तकालयको रूपमा चिनिएका सिरहाको लहान नगरपाली वडा ११ पडरी थारुटोल स्थित बिगत लामो समय देखि संचालनमा रहेको सृजना सामुदायिक पुस्तकालयको समाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ्।सामाजलाई शिक्षित गर्न नयाँ पुस्ताको युवाहरूलाई कुलबाट जोगाउन बौद्धिक ब्यक्तित्व उत्पादन गर्ने उदेश्य लिएर संचालनमा ल्याएको पुस्तकालयले हाल सम्म ब्यवस्थित रूपमा

संचालनमा रहेको पुस्तकालयको बर्तमान अध्यक्ष खडग नारायण चौधरीले जानकारी दिनु भयो।संगै संचालनमा आएको विभिन्न ठाँउको पुस्तकालयहरु बन्द भयो तर सृजना सामुदायिक पुस्तकालयले हाल सम्म संचालनमा रहि समाजिक उतरदायित्व निर्वाह गर्दै प्रगतिको मुहार फेरिएको छ्। दिन भरी संचालनमा रहेको उक्त पुस्तकालयमा दैनिक सयौं विद्यार्थी शिक्षक राजनीतिकर्मीहरुले पुस्तक अध्यनको लागी आउने गरेको कर्मचारी लक्ष्मी कुमारी चौधरीले जानकारी दिनु भयो।ब्यवहारीक सामुदायिक समस्या सामाधान र दिगो परियोजना कार्यक्रम अन्तर्गत लहान नगरपालिकाका विभिन्न वडाहरुमा बालबालिकालाई शैक्षिक सामग्री वितरण बेरोजगार युवाहरूलाई सीप मुल्य तालिम प्रदान गरी स्वरोजगार बनाउने गरेका छन्।

गरिब दलित र सीमान्तकृत समुदाय लैङ्गकि अल्पसंख्यक,अपाङ्गता भएका क्षेत्रमा कार्य गरिएको अशा चौधरीले जनाए।उक्त पुस्तकालयले निसुल्क रूपमा सिलाई कटाईको तालीम,कम्प्युटर तालीम प्रदान गरी युवाहरूलाई शैक्षिक प्रबिधिको युगमा सहयोग गर्ने गरेको छ। पुस्तकालयले पाँच जना कर्मचारीलाई रोजगार दिएको छन्।पुस्तकालय भनेको जनताको बिश्वबिधालय रहेको अध्यक्ष चौधरीले चर्चा गरेका थिए। एक औपचारिक कार्यक्रमको आयोजना गरी बृहत रूपमा समाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न गरेको ललिता चौधरीले जानकारी दिनु भयो।

पुस्तकालयको अध्यक्ष खडग नारायण चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान ११ का वडा अध्यक्ष सुर्य नारायण चौधरीले अतिथिको दिर्घाबाट बोल्दै अगामी दिनमा पुस्तकालयले कमि कमजोरीलाई सुधार गर्दै अगामीदिनमा अझै ब्यवस्थित र धेरै भन्दा धेरै ब्यक्तीहरुलाई सेवा प्रदान गर्न सकोस् सफलताको सुभकामना दिएका थिए। पुस्तकालयको अध्यक्ष खडग नारायण चौधरीले कार्यक्रमको समापन गर्दै स्थानीय सरकारको पुस्तकालय प्रति हेर्ने नजरीया गलत रहेको बताए। लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरीलाई पटकपटक बजेटको लागी आग्रह गरे पनि उनले कार्यक्रममा आउनबाट पनि पन्छिने गरेको अध्यक्ष चौधरीले आरोप लगाएका थिए।एउटा सामुहिक कार्यमा स्थानीय सरकारले सहयोग न गरेको भन्दै आफू दुखी रहेको बताए।

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि