माघ १४ गते। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदको अधिकृत तथा सहायक श्रेणीमा ११ जना कर्मचारीको लागि आवेदन खुलाएको हो ।
लघुवित्तले वरिष्ठ अधिकृत तथा वरिष्ठ अधृकृत (आइटी), अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक प्रशिक्षार्थी तथा वरिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ ।सूचनामा तोकि बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित सुचना प्रकाशित भएको मिति (माघ १४ गते) ले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय वा ईमेल ठेगानामा आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस





















Discussion about this post