माघ १३ गते । बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका ५ का ५५ वर्षीय बोधनाथ पौडेल छन् । मोर्निंगवकमा निस्केका पौडेललाई सर्लाहीबाट नारायण गढ तर्फ जान लागेको बा ३ खा ३४५५ नम्बरको बसले आज बिहान चन्द्रपुरमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यायल चन्द्रपुरनिगहपुरका प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए ।
ठक्कर दिने बस र चालकलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post