कार्तिक २० गते। जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ चिकनामा जनता अवास कार्यक्रम अन्तर्गतको भवन शिलान्यास गरेका छन । प्रदेश सरकारद्वारा संचालित जनता आवास कार्यक्रम अन्तर्गत चिकनामा भवनको शिलान्यास गरिएको हो ।
देश सरकारबाट सँचालित जनता आवास कार्यक्रम अन्तर्गत जनमत पार्टीबाट साँसद भाग्यश्री चौधरीको विशेष पहलमा १२ वटा घर निर्माण गर्न लागिएको हो ।
चिकनाको मुसहर वस्तीमा जनमत पार्टीका अध्यक्ष एवं सांसद भाग्यश्री चौधरीले संयुक्त रुपमा शिलान्यास गरे । ती घरहरु तिन महिना भित्र मुसहर परिवारलाई हस्तान्तरण गरिने बताइएको छ ।















Discussion about this post