nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महावीर युवा कमिटीद्वारा दशैँ अवधीको राजदेवी पूजाको आम्दानी तथा खर्चको विवरण सार्वजनिक

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १९, २०८०, १:२२ मध्यान्ह
महावीर युवा कमिटीद्वारा दशैँ अवधीको राजदेवी पूजाको आम्दानी तथा खर्चको विवरण सार्वजनिक

जनकपुरधाम/कार्तिक १९ गते। महावीर युवा कमिटीले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान संगै जनकपुरधाममा राजदेवी पूजाको दशैँ अवधीको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको छ ।

महावीर युवा कमिटीले शनिवार पत्रकार सम्मेलनको आयोजना आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको छ । कार्यक्रममा कमिटीका पूर्व अध्यक्ष अरुणकुमार साह, वरिष्ठ पत्रकार राम भरत साह र अध्यक्ष अजयकुमार गुप्ता लगायतले शुभकामना व्यक्त गरेका थिए । कमिटीले जारी गरेको आय व्ययमा कुल २९ लाख आठ हजार एक सय ८१ रुपैयाँ ५० पैसा आम्दानी गरेको छ भने ३६ लाख ४ हजार ५ सय ९४ रुपैयाँ खर्च रहेको छ ।

कमिटीका अध्यक्ष गुप्ताले दिएका जानकारी अनुसार विज्ञापनबाट तीन लाख ५१ हजार, सदस्यताबाट एक लाख पचास हजार, सहयोग रसिदबाट तीन लाख ५० हजार ७ सय २५, गोप्य अनुदानबाट एक लाख २५ हजार तीन सय ७५, दान पेटीबाट २५ हजार सात सय २५, रमाईलो मेलाबाट तीन लाख २१ हजार, भोगराग तथा महाप्रसाद बापत ४ लाख ५१ ह्जार र बोकावलीबाट ११ लाख ३३ हजार तीन सय ५६ रुपैयाँ ५० पैसा गरी कुल २९ लाख आठ हजार एक सय ८१ रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

त्यस्तै खर्चतर्फ फ्लावर डेकोरेशन (रोहन फ् लावर) लाख चार लाख, भजन संध्या कार्यक्रम (पाँच दिन) चार लाख ६५ हजार ६ सय, साउण्ड एण्ड लाइटलाई चार लाख ३३ हजार ६ सय, रावणबद्ध मिस्त्री एक लाख ३५ हजार, लंका, रावण, कुम्भकरण, मेघनाथ बनाउने सामग्री २ लाख ५१ हजार ७ सय ६९, प्रसाद सामग्री ४ लाख ५१ हजार पाँच सय ७० रहेको छ । त्यस्तै प्रसाद (कालरात्रि) ८१ हजार, मन्दिरको इलेक्ट्रीक मिस्त्री खर्च २० हजार, चुनडी/गमछा ४५ हजार, मसलन्द दुई लाख ५४ हजार चार सय ६०, सीसीटीभी क्यामरा र सामग्री २ लाख ४१ हजार पाँच सय, मिस्त्री फिटिङ्ग १५ हजार, टेण्ट (शिवगुरु) दुई लाख ६१ हजार, हाथधुने वेसिन निर्माण मिस्त्री सहित ४० हजार तीन सय ७५, मिथिला पेन्टिङ्ग राजदेवी मन्दिरमा (पेन्ट तथा चिया नास्ता सहित) २० हजार, स्वयंसेवक, सहयोगी एवं कलाकारको भोजन बनाउने मिस्त्री (९ दिन सम्म) ४५ हजार, प्रसाद (भोग राग) बनाउने मिस्त्री २५ हजार, सफाइ कर्मचारीको नास्ता खाना भत्ता एक लाख ८१ ह्जार, सरसफाइ कार्यक्रम (३ पटक) ८८ हजार, एलइडी (१२/८) भाडा (दशदिनको) एक लाख ४६ हजार, राम मन्दिर पेन्टिङ्गको रंग खरिद ६० हजार एक सय र विविध खर्च ६५ हजार ७ सय २० गरि कुल ३६ लाख चार हजर पाँच सय ९४ रुपैयाँ खर्च विवरण सार्वजनिक गरिएको छ ।

त्यस्तै महाअष्टमी कालरात्री (बोकावली)को आम्दानी तथा खर्चको विवरण समेत महावीर युवा कमिटीले सार्वजनिक गरेको छ । जसमा १५ हजार एक सय ६२ बोकावलीबाट दुई सयको दरले ३० लख ३२ हजार चार सय रुपैयाँ आम्दानी गरिएको छ । यस पटकको दशैमा राजदेवीमा जम्मा १५ हजार दुई सय ५१ बटा बली प्रदान गरिएको थियो । जसमा ८९ वटा विभिन्न संघसंस्थाको रहेको थियो जसको रसिद काटिएको थिएन् ।

 

 

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि