जनकपुरधाम/कार्तिक २ गते। धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलीका २ लाख भन्दा बढीका सरसामान बरामद गरेको छ ।
भारतबाट भन्सार छली र चाेरी पैठारी गरी ल्याएका विभिन्न किसिमका पितलकाे पूजा सामाग्री र कष्मेटिक सरसामानहरु सहित रु २ लाख ७१ हजार ,९०० मूल्य बराबरको सामाग्री बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।
विभिन्न स्थानबाट बरामद गरेको २ लाख बराबरको सरसमान भन्सार कार्यालय जनकपुरमा कारबाहीको लागि जिम्मा लगाएको धनुषा प्रहरीले जानकारी दिएका छन् ।

















Discussion about this post