असोज १५ गते । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
लघुवित्तले अधिकृत, कनिष्ठ अधिकृत व्यवस्थापन पदको अधिकृत श्रेणीमा ५ जना, शाखा प्रबन्धक पदको सहायक श्रेणीमा ५ जना र सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी पदको सहायक श्रेणीमा १० जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात सूचना प्रकाशित मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको कार्यालय तथा अनलाईन www.samajlaghubitta.com.np/vacancy मार्फत आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
Discussion about this post