दिपक कुमार पाण्डेय/महाेतरी । प्रहरीकाे होटलमा छापामारी गर्दा होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा सँचालकसहित पाँच जनालाई प्रहरीले महोत्तरी बाट पक्राउ गरेको छ ।
महोत्तरी जिल्लाको सम्सी बजारस्थित सँचालनमा रहेको होटेल सँगममा प्रहरीले छापामारी गरेपछि वेश्यावृतिमा सँलग्न आरोपमा ४ जना र होटेल सँगमका सँचालक गरि ५ जना प क्राउ गरेका हुन् । होटेल सँगमका सँचालक समुदायिक विद्यालयका शिक्षक समेत रहेका सँजीव झालाई समेत प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको सम्सी प्रहरी चाैकिका ईन्चार्ज प्रहरी नायब निरिक्षक लेखनाथ खनालकाे कमाण्डमा छापा हान्न गएकाे टाेलीले हाेटेलबाट वेश्यावृतीमा संलग्न एक बालीका,दुई युवती सहित दुईजना युवा र संचालक झा लाई पक्राउ गरेकाे छ ।
बिगत देखि नै संचालक झाले संचालन गर्दै आएकाे हाेटेल संगम बाट बेश्याबृती हुँदै अाएकाे सूचनाकाे आधारमा छापा हानेर पक्राउ गरि ल्याईएकाे र पक्राउ गरि ल्याईएका बेश्याबृतीमा संलग्नहरू लाई आवश्यक कार्यबाहिकाे लागि अनुसन्धान भई रहेकाे जिल्ला प्रहरी कार्यालय महाेतरीका प्रमुख प्रहरी उपरिक्षक ‘एसपी’ प्रकाश मल्लले जानकारी दिएका छन् ।
केही बर्ष अगाडि प्रहरीले सदरमुकाम जलेश्वरकाे नगरपालिका चाैकमा संचालित हाेटेलहरूमा बेश्याबृती गर्दै आएकाे सूचनाकाे आधारमा दर्जनाै भारतीय यूवतीहरूलाई पक्राउ गरि सार्बजनीक गर्दै भारतीय सुरक्षा निकायकाे जिम्मा लगाएका थिए ।
हाेटेल संगम बाट पक्राउ गरिएकाे युवती समेत भारतीय रहेकाे खुलेकाे हाे ।
महोत्तरी : हाेटेलमा प्रहरीकाे छापा, होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा सँचालकसहित पाँच जना प काउ
दिपक कुमार पाण्डेय/महाेतरी । प्रहरीकाे होटलमा छापामारी गर्दा होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा संचालनसहित पाँच जनालाई प्रहरीले महोत्तरी बाट पक्राउ गरेको छ ।
महोत्तरी जिल्लाको सम्सी बजारस्थित सँचालनमा रहेको होटेल सँगममा प्रहरीले छापामारी गरेपछि वेश्यावृतिमा सँलग्न आरोपमा ४ जना र होटेल सँगमका सँचालक गरि ५ जना प क्राउ गरेका हुन् । होटेल सँगमका सँचालक समुदायिक विद्यालयका शिक्षक समेत रहेका सँजीव झा लाई पनि प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको सम्सी प्रहरी चाैकिका ईन्चार्ज प्रहरी नायब निरिक्षक लेखनाथ खनालकाे कमाण्डमा छापा हान्न गएकाे टाेलीले हाेटेलबाट वेश्यावृतीमा संलग्न एक बालीका,दुई युवती सहित दुईजना युवा र संचालक झा लाई पक्राउ गरेकाे छ ।
बिगत देखि नै संचालक झाले संचालन गर्दै आएकाे हाेटेल संगम बाट बेश्याबृती हुँदै अाएकाे सूचनाकाे आधारमा छापा हानेर पक्राउ गरि ल्याईएकाे र पक्राउ गरि ल्याईएका बेश्याबृतीमा संलग्नहरू लाई आवश्यक कार्यबाहिकाे लागि अनुसन्धान भई रहेकाे जिल्ला प्रहरी कार्यालय महाेतरीका प्रमुख प्रहरी उपरिक्षक ‘एसपी’ प्रकाश मल्लले जानकारी दिएका छन् ।
केही बर्ष अगाडि प्रहरीले सदरमुकाम जलेश्वरकाे नगरपालिका चाैकमा संचालित हाेटेलहरूमा बेश्याबृती गर्दै आएकाे सूचनाकाे आधारमा दर्जनाै भारतीय यूवतीहरूलाई पक्राउ गरि सार्बजनीक गर्दै भारतीय सुरक्षा निकायकाे जिम्मा लगाएका थिए ।
हाेटेल संगम बाट पक्राउ गरिएकाे युवती समेत भारतीय रहेकाे खुलेकाे हाे ।

















Discussion about this post