nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एसिया कप फाइनलमा भारतको सनसनीपूर्ण बलिङ सामु श्रीलंका टिकेन,श्रीलङ्कालाई १० विकेटले हराउँदै बन्यो एसिया कप च्याम्पियन

सजिलो पोस्ट सजिलो पोस्ट
एसिया कप फाइनलमा भारतको सनसनीपूर्ण बलिङ सामु श्रीलंका टिकेन,श्रीलङ्कालाई १० विकेटले हराउँदै बन्यो एसिया कप च्याम्पियन

कोलम्बो/भदौ ३१ गते । एसिया कप फाइनलमा भारतको सनसनीपूर्ण बलिङ सामु श्रीलंका ध्वस्त हुदै ५० रनमै अलआउट हुँदा भारतले श्रीलङ्कालाई १० विकेटले हराउँदै एसिया कपको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । भारतले प्रतियोगिताको उपाधि हात पारेको यो आठौँ पटक हो ।

श्रीलङ्काले प्रस्तुत गरेको ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६.१ ओभरमा कुनै पनि विकेट नगुमाई पछ्यायो । भारतका लागि ईशान किसनले २३ तथा शुभमन गिलले २७ रनको पारी खेले ।

यसअघि श्रीलङ्काली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको थियो । भारतविरुद्धको फाइनलमा टस जिती पहिलो ब्याटिङको निर्णय लिएको श्रीलङ्काले १५.२ ओभरमा अलआउट हुनुअघि ५० रनमात्र बनाउन सक्यो ।

भारतका दायाँहाते तीव्र गतिका बलर मोहम्मद सिराजका अगाडि श्रीलङ्काली ब्याट्सम्यानहरू निरीह साबित भए । श्रीलङ्काका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

ओपनर कुशल परेरा खाता खोल्नुअघि नै पेभेलियन फर्किए । त्यसलगत्तै अर्का ओपनर पाथुम निसानका पनि दुई रन बनाउँदै आउट भए । तेस्रो विकेटका रूपमा सादिरा सामराबिक्रमा शून्य रनमै पेभेलियन फर्किए । चौथो विकेटका रूपमा चरिथा असालंका पनि शून्य रनमै आउट भए ।

यसैगरी पाँचौँ विकेटका रूपमा धनन्जय डा शिल्भा आउट भएका थिए । उनी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । छैटौँ विकेटका रूपमा कप्तान दासुन सानका शून्य रनमै आउट भए । सातौँ विकेटका रूपमा विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस १७ रन बनाउँदै आउट भए । उनले ३४ बलको सामना गरी तीन चौका हिर्काए । उनी श्रीलङ्काका लागि दोहोरो अङ्कमा रन बनाउने एकमात्र खेलाडी हुन् ।

यसैगरी आठौँ विकेटका रूपमा दुनिथ वेल्लालागे पेभेलियन फर्किएका थिए । उनले २१ बलको सामना गरी आठ रनमात्र बनाउन सके । श्रीलङ्काले नवौँ विकेटका रूपमा प्रमोद मदुसनलाई गुमाएको थियो । उनी एक रन बनाउँदै आउट भए ।  श्रीलङ्काले अन्तिम विकेटका रूपमा माथिसा पाथिरानालाई शून्य रनमा गुमायो ।

श्रीलङ्काले एक रनमा पहिलो, आठ रनमा दोस्रो, आठ रनमै तेस्रो, आठ रनमै चौथो, १२ रनमा पाँचौँ, १२ रनमै छैटौँ, ३३ रनमा सातौँ, ४० रनमा आठौँ, ५० रनमा नवौँ र दसौँ विकेट पनि ५० रनमा गुमाएको थियो ।   श्रीलङ्काका माथिल्ला सातमध्ये ६ ब्याट्सम्यानलाई २९ वर्षीय सिराजले पेभेलियनको बाटो देखाएका थिए । उनले सात ओभरमा २१ रन खर्चिएर ६ विकेट लिएका हुन् ।

एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन पनि यही हो । श्रीलङ्काको पहिलो विकेट भने जसप्रित बुमराहले लिएका थिए । श्रीलङ्काको आठौँ विकेट हार्दिक पाण्डेयाले लिए । नवौँ र दसौँ विकेट पनि हार्दिकले नै लिए ।

एसिया कपको इतिहासमा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम योगफल ८७ रन हो । सन् २००० मा भएको एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा बंगलादेशी टोली ८७ रनमा अलआउट भएको थियो । उक्त खेलमा बंगलादेश ३४.२ ओभरमा अलआउट भएको थियो ।

एसिया कपमा सबैभन्दा कम योगफलको अर्को खराब कीर्तिमान पनि बंगलादेशकै नाममा थियो ।  सन् १९८६ मा भएको एसिया कपमा पाकिस्तानविरुद्ध नै बंगलादेशी टोली ९४ रन बनाउँदै अलआउट भएको थियो । त्यो खेलमा बंगलादेशी टोली ३५.३ ओभरमा अलआउट भएको थियो ।

 

Discussion about this post

Related Posts

‘परीक्षामा अनुत्तीर्ण भएका न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने ?’: महेश बर्तौला

‘परीक्षामा अनुत्तीर्ण भएका न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने ?’: महेश बर्तौला

राजा र राजसंस्था स्थापनाको माग गर्दै काठमाडौमा जनप्रर्दशन गर्ने तयारी

राजा र राजसंस्था स्थापनाको माग गर्दै काठमाडौमा जनप्रर्दशन गर्ने तयारी

लाखौंको सुन भैसीले खाइदिएपछि अप्रेसन गरेर पेटबाट निकालियो, भैसीलाई ६५ वटा टाँका लगाइयो

लाखौंको सुन भैसीले खाइदिएपछि अप्रेसन गरेर पेटबाट निकालियो, भैसीलाई ६५ वटा टाँका लगाइयो

नेपाली किशोरीलाई मध्यरातमा भारत तर्फ लैजाँदै गर्दा ६ जना पक्राउ

सप्तरीको बोदेवरसाइन नगरपालिका स्वास्थ्य शाखा प्रमुख लागूऔषधसहित पक्राउ

नेपाल संग हुने क्वार्टरफाइनलमा भारतीय टीम बाट कुन कुन खेलाडी खेल्ने छन त ?

नेपाल संग हुने क्वार्टरफाइनलमा भारतीय टीम बाट कुन कुन खेलाडी खेल्ने छन त ?

सप्तरीमा शनिबार पोखरीमा फेला परेको श व युवक अजिमको, प्रेम सम्बन्धको कारण ह त्या भएको खुलासा

सप्तरीमा शनिबार पोखरीमा फेला परेको श व युवक अजिमको, प्रेम सम्बन्धको कारण ह त्या भएको खुलासा

समाज लघुवित्तमा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

समाज लघुवित्तले माग्यो कर्मचारी (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

सपोर्ट लघुवित्तमा रोजगारीको अवसर,+2 पास गरेकालाई पनि अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

सपोर्ट लघुवित्तमा कर्मचारी आवश्यकता (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

एसियाड क्रिकेटको क्वाटर फाइनलमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुने

एसियाड क्रिकेटको क्वाटर फाइनलमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुने

आज पशुपतिनाथको दर्शन संगै २०८० साल असोज १२ गते शुक्रबार को राशिफल हेर्नुहोस

आज पशुपतिनाथ को दर्शन संगै २०८० साल असोज १५ गते सोमबार को राशिफल हेर्नुहोस

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि