nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको धनगढीमाई न.पा.का स्वास्थ शखा प्रमुख यादवद्वारा महिला स्वास्थयकर्मी अपहेलित

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३१, २०८०, १:३१ मध्यान्ह
सिरहाको धनगढीमाई न.पा.का स्वास्थ शखा प्रमुख यादवद्वारा महिला स्वास्थयकर्मी अपहेलित

महेश सिंह/सिरहा/भदौ ३१ गते । सिरहाको धनगढीमाई नगरपालिकाको नयनपुर अस्पतालमा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी जनस्वास्थ निरीक्षक स्वास्थकर्मी सलिना कुमारी महतोलाई स्वास्थय शाखा प्रमुख बिशेश्वर प्रसाद यादवले स्वास्थय सेवा सरुवा ऐन नियमावलीमा २ बर्षसम्मको बच्चा रहेको महिला कर्मचारीलाई २ बर्ष भित्र सहमति बिना सरुवा वा काज सरुवा गर्न नमिलने ब्यवस्था ऎनमा प्रष्ट पारेका छन्।

स्वास्थय शाखा प्रमुख बिशेश्वर प्रसाद यादवले स्वास्थयकर्मी महतोलाई २०७९ भदौ ६ गते दुधे बच्चा अर्थात सानो बच्चा रहेकै परिस्थितिमा बिना सहमतिको हनुमाननगर स्वास्थय चौकीमा काज फिर्ता गरी काम गरी रहदा पुनः सरुवा गरेको हो।राजनीति पुर्वाग्रह भइ गलत मन्साईले पटकपटक सरुवा गर्न लागेका छन्।काखे बच्चालिए अप्ठ्यारो हुने र टाडा हुने स्वास्थय संस्थामा सरुवा गर्ने गरेका स्वास्थयकर्मी सलिना कुमारी महतोले आरोप लगाएका छन्।

पटकपटक ऐन बिपरित कार्य गर्दै आएको पीडित महतोले आरोप लगाएका छन्।महिला भएर आफुलाई हेला र अपमान गर्ने गरेको छ्।स्वास्थय शखा प्रमुख बिशेश्वर प्रसाद यादव,राम शंकर चौधरी, रामबिलास चौधरी लगायतका निर्दै स्वास्थय कर्मी सहकर्मी सलिना कुमारी महतोलाई पटकपटक मानसिक तनाव दिने र दूरब्यवहार गर्ने गरेको छ्।स्वास्थय शखा जस्तो संस्थाको प्रमुख भएर भएर यस्तो किसिमको महिला माथि दूरब्यवहार गर्नु न्यायोचित नरहेको देखिन्छ।

यस्तो दुर ब्यवहार गर्ने प्रमुख लगायतका अपमान गर्ने गिरोहलाई छानबिन गरी कानुनी कार्बाहीको लागी पीडित महिलाले जिल्ला प्रशासन कार्यालय सिरहामा गुहार गरेका छन्। पीडित महिला न्यायको लागी धनगढीमाई नगरपालिकाको नगर प्रमुख शिवशंकर महतो उप-प्रमुख संगिता चौधरी,प्रमुख प्रशास्किय अधिकृत गोपाल प्रसाद वगाले स्वास्थय शखा प्रमुख बिशेश्वर प्रसाद यादव समेत लिखित रूपमा न्यायको लागी निवेदन पेस गरेपनि कुनै चासो सुनवाइ नलिएको पीडित हरेस खाएर एक हप्ता धार्ना र अहिले कार्यालयमा अन्सनमा बसेका छन्।

Discussion about this post

Related Posts

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

आज प्रदेश २ सहित यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना

झरीले देशभरको जनजीवन प्रभावित, भारी वर्षा र हावाहुरीको सम्भावना

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

राष्ट्रपतिलाई पहलकदमी लिन पूर्व राष्ट्रपति भण्डारीको सुझाव

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि