nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : पटक पटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३०, २०८०, ११:४६ बिहान
सिरहा : पटक पटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

महेश सिंह/सिरहा/भदौ ३० गते । प्रादेशिक अस्पताल लहानका मेसु डा.सुनिल कुशवाहालाई स्थानीय दर्जनौं एम्बुलेन्स चालकले सामुहिक समस्या लिएर अफिसर समयमा कार्य कक्षमा भेट्न जादा चालकहरुको समस्या सुन्न नचाहेकोले चालकहरुको समुहले मेसु डाक्टर शुनिल कुशवाहा माथी आक्रोशीत भएका थिए।

डाक्टर मेसु प्रत्यक्ष रूपमा चालकहरु संग कुरा गर्न र भेट्न नचाहेको मनसाई रहेकाले कार्यालय सहयोगी रबिन्द्र महतो मार्फद सोमबारको समय बैठक बस्ने समय दिएको सुनाए। मिटीङ्ग सभाहलबाट डाक्टर कुशवाहालाई पटकपटक फोनमा सम्पर्क गर्न खोजदा फोन रिसिभ गर्न नचाहेको आरोप लगाएका छन्।

अस्पतालले केहि कर्मचारी पदपुर्तिका लागी करार / ज्यालादारी कर्मचारी आवश्यकता समिति सुचना प्रथम पटक २०७७ /११/ ०५ गते सूचना प्रकाशित गरेका थिए। कर्मचारी भर्ना गर्ने नेपाल सरकारको सबै प्रक्रिया पुरागरी २०७७-१२- ६ गते चालक पदका लागी उतिर्ण उमेदवार र बैकल्पिक उमेदवारको नाम सार्बजनिक गरेका थिए। प्रत्यक्ष तर्फ सुनिल मेहता,प्रमेश्वर महतो,बैकल्पिकमा प्रमेश्वर महतो दर्ता नम्बर १९ ओम प्रकाश् महतोको नाम सार्बजनिक गरेका थिए।

सबै प्रक्रिया पुरा गरी १ नम्बरमा उतिर्ण भएका सप्तरीको ८ बैरियाको शुनिल कुमार मेहता र लहान ३ बस्ने प्रमेश्वर महतोलाई छनोट गरी काममा लगाउने गरेका छन्।मेहतालाई केहि महिना काममा लगाई कार्यको लागी अयोग्य हो भने अभियोग लगाएर कामबाट हटाइएको खुलनमा आएको बताए।नेपाल सरकारको कानुन अनुसार माथीको उमेदवार पहचात बैकल्पिक उमेदवारलाई मौका दिनुपर्ने कानुनी प्रबधान रहेको छ्।

अस्पतालले कानूनी प्रक्रियालाई लतियाउदै कानुनी भर्ना प्रक्रियालाई अटेर गर्दै मेसु डाक्टर शुनिल कुशवाहाले बाहिरी चालक साईनोमा भान्जा पर्ने आनन्द कुमार महतोलाई अबैध तरिकाले भर्ना गरेको खुलासा भएको स्थानीय चालकहरुको एक समूहले आरोप लगाएका छन्। सोही विषयलाई लिएर प्रमुख डाक्टर कुशवाहालाई भेट्न् गएको चालकहरुको एक समुहले भेट्न् न चाहेको र अस्पतालमै लुकेर बस्ने गरेको र अस्पतालका म्यानेजर धनोज साह र कार्यालय सहयोगी रबिन्द्र महतो मार्फद आज भेट्दैन्न सोमबारको भेट्ने समय दिएको बताए। अबैध तरिकाले भर्ना गरेकोले अबिलम सरोकारवालाले छानबिन गरेकी कानुनी कार्बाही गर्न ध्यानाकर्षण गराएका छन्।

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि