nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विवाहको दिन बेहुला भाग्दा ससुराले गरे बेहुलीसँग बिहे

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २८, २०८०, ८:३९ मध्यान्ह
छोरीको डोली उठाउनुअघि दाइजोका गरगहनासहित प्रेमीसँग भागिन् आमा

विवाहको दिन बेहुला भाग्दा उनका बुवाले नयाँ बेहुलीको जिम्मेवारी उठाएका छन् । विवाहका लागि बनाएको योजना खेर नजाओस् र खर्चमा घाटा नलागोस् भनेर यस्तो कदम उठाइएको बताइएको छ ।

एक इन्डोनेसिया ली महिला विवाह बन्धनमा बान्दिँदै थिइन् तर विवाहको दिन बेहुला नै भागिदिए । इन्डोनेसिया ली समाचार माध्यमले ती महिलाको नाम एसए मात्रै लेखेका छन् । उनी इन्डोनेसियाको दक्षिण हाल्माहेरास्थित जिकोटामो गाउँकी बासिन्दा हुन् । विवाहको दिन भागेका बेहुलासँग उनी लामो समयदेखि प्रेम सम्बन्धमा थिइन् । विवाह अगस्ट २९ मा हुने निश्चित भयो तर विवाहको दिन बेहुला भइदिए फरार । विवाहका लागि केही रकम खर्च भइसकेको थियो, दाइजो पात भइसकेको थियो त्यसैले विवाह रद्द हुने कुरा दुवैको परिवारलाई मान्य भएन । त्यसैले बेहुलाको बुवा अघि बढे र एसएलाई विवाह गरे ।

यो विवाहको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । बेहुला र बेहुलीका बुवा यो अचम्मको विवाहमा सरिक भइरहेको देख्न सकिन्छ । बेहुलाका बुवा खासमा आफैँ बेहुला भइरहेका थिए ।

‘विवाहमा पाहुनाहरू आइसकेका थिए । त्यसपछि बेहुलाका परिवारले आफ्नो छोरा गायब भएको र कतै भेट्न नसकेको जानकारी दिए,’ बेहुलीका दाइ विस्टो अहमदले पत्रकारसँगको कुराकानीमा भने । उनले बेहुलाका बुवाले एसएलाई विवाह गरेको पुष्टि पनि गरे ।

बेहुला हराउँदा बेहुलीको परिवारलाई धक्का नलागेको होइन तर विवाहका लागि भनेर  १७ सय डलर (२ लाख २४ हजार रुपैयाँ) खर्च भइसकेको थियो । खासमा यही नै मुख्य चिन्ता थियो । विवाह रद्द गर्दा यो पैसा पनि माया मार्नुपर्दथ्यो, त्यसो गर्न नसकिने भएर बेहुलाको बुवाले नै एसएलाई विवाह गरेको अडिटी सेन्ट्रलले बताएको छ ।

यो अचम्मको विवाहमा मानिसहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । कतिले अवस्थाले मजाक उडाइरहेका छन् भने कतिले बेहुलीको भाग्यमा दुःख मनाएका छन् ।

‘मेरो बुवाकी श्रीमती मेरी पूर्व प्रेमिका हुन्,’ बेलुकाले आफ्नी नयाँ सौतेनी आमालाई यसरी व्याख्या गर्छन् होला भनेर एक जनाले कमेन्ट गरे ।

‘२ लाख २४ हजार घाटा ? तपाईंकी छोरी नचाहेको विवाहमा जीवनभर फस्नेछिन्’, एक जनाले बेहुलीको परिवारका लागि लेखिन् । स्रोत-रातोपाटी बाट

 

Discussion about this post

Related Posts

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति राराब क्याम्पस प्रमुख कर्णको आपत्ति

सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति राराब क्याम्पस प्रमुख कर्णको आपत्ति

लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगर्न महासंघको माग

लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगर्न महासंघको माग

नेपालमा बालबालिका बेचबिखनसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक

नेपालमा बालबालिका बेचबिखनसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक

जनकपुरधाममा प्रभातफेरी र सचेतना र्‍यालीसहित विश्व मुटु दिवस मनाइयो

जनकपुरधाममा प्रभातफेरी र सचेतना र्‍यालीसहित विश्व मुटु दिवस मनाइयो

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्मा नै किन ?

कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्मा नै किन ?

गौरमा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु, चालक फरार

गौरमा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु, चालक फरार

बारामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

बारामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि