nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहामा ऐजेन्ट व्यक्ति बने गाउँपालिका अध्यक्ष, पालिकाको अवस्था बेहाल

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २७, २०८०, १२:४२ मध्यान्ह
सिराहामा ऐजेन्ट व्यक्ति बने गाउँपालिका अध्यक्ष, पालिकाको अवस्था बेहाल

विसुनदेव सरदार/सिरहा/भदौ २७ गते। लोभ लालच ललाई फकाई विदेशमा यस्तो उस्तो काम लगाई दिन्छु जस्ता आश्वासन दिने ऐजेन्टहरु धेरै भेट्छन् । यस्ता क्रियाकलापमा संलग्न अधिकाँश ऐजेन्ट व्यक्तिहरु हातपात र लात्तीको सिकार बनेको सर्वबिदित्तै छ।
झुठा आश्वासन दिने र युवालाई विदेशमा राम्रो काम लगाई दिन्छु ठग्ने व्यक्तिलाई कानुनी उपचार हुनु पनि पर्छ ।

यो सँगै , सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुर हुनुहुन्छ । वहाँ शुरुशुरुमा मानिस प्लायन गर्ने काम पनि गर्थे ।

मलेसिया , दुबई , कतार , साउदी , अरब, पठाउने झुठा आश्वासनमा धेरै युवाहरूलाई फसाएको व्यापक जनगुनासो छ।

ऐजेन्ट चतुरान्नद ठाकुर पहिलापहिला अधिकाँश युवाहरुबाट करोडौं ठगी अहिले जमिन्दार रुपमा चिनाउन थालेको छ। १० गाउँका शैँयौं बढी युवाहरु सडकमा आइसके ऐजेन्ट ठाकुर मालामाल बनेको अवस्था छ।

व्यापारी, ऐजेन्ट व्यक्ति चतुरान्नद ठाकुर नेपाली काङ्ग्रेसबाट निर्वाचित भएदिन देखि पालिकाको हरेक कामकाज अस्तव्यस्त र बेहाल बनेको छ।

कार्यालयको काम छोडेर पालिकाअध्यक्ष ठाकुर भोजभतेर आफ्नो नात्तेदारसँग जतिबेला रमिते रहन्छन् । पालिका अध्यक्षको यस्तो हर्कतले गर्दा कुनै पनि शाखाको कर्मचारी समयमा कार्यालय आउँदैनन् ।
आए पनि घण्टौं कुर्सीमा बसेर बेयोहियात कुरा गर्ने गफ्फे दिने गर्छन् ।

अधिकाँश कर्मचारी आफ्नै घरायसी र विभिन्न बाहानामा अनेकन कामकाजमा उनुपस्थिति हुने गर्छन् ।
कर्मचारीको अनेकन बाहानाबाजीले गर्दा जनतालाई सुशासन पाउन हम्यहम्य भएको छ।

लक्ष्मीपुर पतारी गाउँपालिकामा शिक्षा , स्वास्थ्य , सडकसहित जनताका आधारभूत आवश्यकता पुर्णरुपमा पुरा हुन सकेको छैन्।

अहिलेसम्मको सबैभन्दा भ्रष्ट र अनियमितताले लीन पालिकाअध्यक्षको
रुपमा चतुरान्नद ठाकुरलाई चिनिन्छ । कमिसनखोर, घुसपैठ , भ्रष्टाचार पालिकाप्रमुख हरेक योजनामा चलखेल देखेर विपक्षीको डरले ठाकुर कार्यालय छोड्न बाध्य हुन्छन् ।

हप्तौं- दिनसम्म पालिकास्थितका शाखा कर्मचारी विहीन रहन्छ, सेवाग्राही जनता सेवा लिन लाइनमा बसेको हुन्छ । तर, बढदो कर्मचारीतन्त्र र नैतिकहीन सोचका पालिकाअध्यक्ष भएपछि सेवाग्राही सास्ती खेप्नु परेको छ।
पालिकामा अध्यक्ष ठाकुरको करामतले कमाल गरेको अवस्था छ।

महेशपुर पतारीका केदारनाथ यादवका अनुसार- इटा चिमनी व्यापारी , ऐजेन्टबाट विकास जनउपेक्षित काम सम्भव छैन्। नेपाली काङ्ग्रेस जहिल्यै पनि भ्रष्टाचार नियतले चुनाव लड्छ, चुनाब जित्छ जनतालाई दु:ख दिन थाल्छ । यादवका अनुसार – हाम्रो पालिकाको करोडौं बराबरको रकम फ्रीज हुँदै आएको छ। रकमको सही सदुपयोग नहुँदा पालिकाका जनतामा ह्रासपनाको अनुभुती देखिएको छ।

भनिन्छ “बिना लक्ष्य मानिस र बिना लक्ष्य पालिकाअध्यक्ष उस्ताउस्तै हो” ।

केदारनाथ यादव भन्नुहुन्छ ” लक्ष्मीपुर पतारी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान छापामार हुनुपर्ने अतिआवश्यक रहेको बताउँछन् । अधिकाँश कागजी मिलान दाँज्दा बेरुजु र भ्रष्टाचार गरेको ठहिरिने बताउँछन् ।

पछिल्लो समय सितापुरका नेकपा एमालेका नेता देबु साहले आ.व.को हरहिसाब माँग गर्दै लिखित निवेदन पेश गरेको महिनौं बढी भए तर, लेखा शाखाबाट कुनै सुनवाइ आएको छैन्। हरेक कागजी प्रक्रिया अनियमिततामा डुबेको छ।

यो सँगै ल.प. गाउँपालिकामा ३ वटा व्यक्ति मिलेर जनताको काम कम तर करलाई बढी दुरुपयोग गर्दै आइएको देखिन्छ ।

पालिकाअध्यक्ष चतुरान्नद ठाकुर चारपाङ्रे सरकारी गाडी एकलौटी रुपमा राखेका छन् । उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत अशोककुमार शिँह बेग्लाबेग्लै भाडाको चारपाङ्गरे गाडी प्रयोग गर्दै आएका छन् । यसरी जनताको करोडौं रुपैयाँको कर दुरुपयोग गर्दै आईरदा स्थानीय आक्रोशित बनेको अवस्था छ।

त्यसैगरी, आज हप्तौंदिन देखि जनता माध्यमिक विद्यालय पोखर्भिण्डा पर्सामा तालाबन्दी गरिएको अवस्था छ। प्रधानध्यापक पशुपति साहले १ करोडौं बढीको भ्रष्टाचार गरेपछि त्यहाँका स्थानीय युवा तथा भ्रष्टाचार छानबिन समितिले प्र.अ. साहको कार्यवाही माँग गर्दै विद्यालयमा तालाबन्दी गरेको छ।

श्रोतका अनुसार – गाउँपालिका अध्यक्ष कमिसनको चलखेल मिलेमतो भएपछि प्रअ साहको कार्यवाही प्रक्रिया फितलो देखिएको छ।

यता, चतुरान्नद ठाकुरले प्रअ साहलाई कार्यवाही नगरि विद्यालयको तालाबन्दी खुलाउन इलाका प्रहरी महेशपुर पतारीमा अनौपचारिक भेटघाट गरेको छ। अध्यक्ष ठाकुर भन्छन् – सरकारी कार्यालयमा तालाबन्दी गर्नुहुँदैन ।

भ्रष्टाचार छानबिन समिति र पालिकाका स्थानीय युवाहरु प्र. अ. माथिको हरहिसाब मांग गर्दै कार्यवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी प्रशासन कार्यालय सहित निकायमा निवेदन गर्दै आएको भ्रष्टाचार छानबिन समितिका सदस्य चन्द्रशेखर यादवले बताए ।

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि