nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारतविरुद्ध पाकिस्तानको लज्जास्पद हार

सजिलो पोस्ट सजिलो पोस्ट
भारतविरुद्ध पाकिस्तानको लज्जास्पद हार

भाद्र २६ गते । एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले भारतविरुद्ध २२८ रनको लज्जास्पद हार बेहोरेको छ । सोमबार श्रीलंकाको आर प्रेमदसा रंगशालामा वर्षाले प्रभावित बनेको खेलमा भारतले प्रस्तुत गरेको ३५७ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ३२ ओभरमा १२८ रनमै समेटियो ।

पाकिस्तानका कुनै पनि ब्याटर भारतको बलिङसामू खुलेर खेल्न सकेनन् । ओपनर फखर जमानले २७ रन जोडे । आघा सलमान र इफ्खिर अहमेदले समान २३ रन थपे । कप्तान बाबर आजमले १० रन जोड्नुबाहेक पाकिस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानलाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले पाँच विकेट लिए । आठ ओभर बलिङ गरेका कुलदीपले २५ रनमात्र खर्चिए । जसप्रीत बुमराह, हार्दिक पन्ड्या र शार्दुल ठाकुरले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले विराट कोहली र केएल राहुलको शतकमा निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर ३५६ रनको योगफल खडा गरेको थियो । भारतका विराट कोहलीले १२२ रन बनाए । कोहलीले ९४ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । कोहलीलाई क्रिजमा साथ दिएका केएल राहुलले १०६ बलमा १२ चौका र दुई छक्कासहित १११ रन जोडे ।

१२३–२ को अवस्थामा रहँदा यी दुईले अविजित २३५ रनको साझेदारी गर्दै भारतलाई विशाल योगफलसम्म डोर्‍याएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले तेस्रो विकेटका लागि गरेको यो दोस्रो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि भारतले केन्याविरुद्ध सन् १९९९ मा तेस्रो विकेटका लागि २३७ रनको साझेदारी गरेको थियो ।

पाकिस्तानविरुद्ध पहिलो विकेटका लागि कप्तान रोहित शर्मा र सुभमन गिलले १२१ रनको शतकीय साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत गरेका थिए । सुभमन गिलले १० चौकासहित ५८ रन जोडे । कप्तान रोहितले ४९ बलमा ६ चौका र चार छक्कासहित ५६ रन बनाए ।

बलिङमा भारतविरुद्ध प्रभावहीन बनेको पाकिस्तानबाट साहिनसाह अफ्रिदी र सदाब खानले समान एक विकेट लिए । यी दुई टिमबीचको खेल आइतबारका लागि तय भए पनि वर्षाले सम्भव नहुँदा ’रिजर्भ डे’मा सरेको थियो ।

यसअघि आइतबार भारतले २४।१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । जितसँगै दुई अंक जोडेको भारत सुपर फोरको शीर्ष स्थानमा उक्लिएको छ । सुपर फोरमा भारतको यो पहिलो खेल हो । दुई खेलबाट दुई अंक जोडेको पाकिस्तान भने तालिकाको तेस्रो स्थानमा छ ।

 

Discussion about this post

Related Posts

‘परीक्षामा अनुत्तीर्ण भएका न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने ?’: महेश बर्तौला

‘परीक्षामा अनुत्तीर्ण भएका न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने ?’: महेश बर्तौला

राजा र राजसंस्था स्थापनाको माग गर्दै काठमाडौमा जनप्रर्दशन गर्ने तयारी

राजा र राजसंस्था स्थापनाको माग गर्दै काठमाडौमा जनप्रर्दशन गर्ने तयारी

लाखौंको सुन भैसीले खाइदिएपछि अप्रेसन गरेर पेटबाट निकालियो, भैसीलाई ६५ वटा टाँका लगाइयो

लाखौंको सुन भैसीले खाइदिएपछि अप्रेसन गरेर पेटबाट निकालियो, भैसीलाई ६५ वटा टाँका लगाइयो

नेपाली किशोरीलाई मध्यरातमा भारत तर्फ लैजाँदै गर्दा ६ जना पक्राउ

सप्तरीको बोदेवरसाइन नगरपालिका स्वास्थ्य शाखा प्रमुख लागूऔषधसहित पक्राउ

नेपाल संग हुने क्वार्टरफाइनलमा भारतीय टीम बाट कुन कुन खेलाडी खेल्ने छन त ?

नेपाल संग हुने क्वार्टरफाइनलमा भारतीय टीम बाट कुन कुन खेलाडी खेल्ने छन त ?

सप्तरीमा शनिबार पोखरीमा फेला परेको श व युवक अजिमको, प्रेम सम्बन्धको कारण ह त्या भएको खुलासा

सप्तरीमा शनिबार पोखरीमा फेला परेको श व युवक अजिमको, प्रेम सम्बन्धको कारण ह त्या भएको खुलासा

समाज लघुवित्तमा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

समाज लघुवित्तले माग्यो कर्मचारी (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

सपोर्ट लघुवित्तमा रोजगारीको अवसर,+2 पास गरेकालाई पनि अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

सपोर्ट लघुवित्तमा कर्मचारी आवश्यकता (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

एसियाड क्रिकेटको क्वाटर फाइनलमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुने

एसियाड क्रिकेटको क्वाटर फाइनलमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुने

आज पशुपतिनाथको दर्शन संगै २०८० साल असोज १२ गते शुक्रबार को राशिफल हेर्नुहोस

आज पशुपतिनाथ को दर्शन संगै २०८० साल असोज १५ गते सोमबार को राशिफल हेर्नुहोस

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि