nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बंगलादेशका अन्तर्राष्ट्रिय क्रिकेटर क्यानडाको प्रहरी सेवामा जागिरे !

सजिलो पोस्ट सजिलो पोस्ट
बंगलादेशका अन्तर्राष्ट्रिय क्रिकेटर क्यानडाको प्रहरी सेवामा जागिरे !

एजेन्सी । बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउन्डर हुन्, मेहराब होसैन जुनियर । उनले बंगलादेशका लागि टेस्ट, एकदिवसीय र टी—२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको क्रिकेट खेलेका थिए ।  मेहराब होसैन जुनियरले सन् २००६ मा बंगलादेशको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए ।

उनले बंगलादेशका लागि सन् २००९ को अगस्त १८ मा अन्तिम खेल खेलेका थिए । यस हिसाबले उनको अन्तर्राष्ट्रिय खेलजीवन तीन वर्षभन्दा लामो रहेन ।

अन्तर्राष्ट्रिय प्रतियोगिताबाट टाढिएपछि पनि उनले उनले केही समय घरेलु क्रिकेट भने खेलेका थिए । सक्रिय खेलजीवनबाट टाढिएपछि उनी क्यानडा पुगेका थिए । शुक्रबार उनी औपचारिक रुपमा क्यानडाको रोयल क्यानेडियन मोन्टेड पुलिस (आरसीएमपी) मा आबद्ध भएका छन् ।

आफ्नो समयमा चर्चित बायाँहाते ब्याट्सम्यान ३६ वर्षीय मेहराब होसैन जुनियरलाई शुक्रबार क्यानडाको नियाग्रा क्षेत्रीय प्रहरी मुख्यालयमा प्रहरी अधिकृतको ब्याच प्रदान गरिएको छ । उनले क्यानडामा कन्स्टेबल पदबाट प्रहरीको जागिर सुरु गरेको समाचारमा जनाइएको छ ।

बंगलादेशी क्रिकेट टोलीका खेल्दाका मेहराब होसैन जुनियरका साथी मोहम्मद इनामुल हकले सामाजिक सञ्जालमार्फत उनलाई बधाइ दिएका छन् । ‘साथी मेहराब होसैन जुनियर, बधाइ छ,’ मोहम्मद इनामुल हकले भनेका छन् ।

मेहराब होसैन जुनियरले बंगलादेशका लागि सात टेस्ट खेलेर दुई सय ४३ रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ८३ रन हो । उनले टेस्ट क्रिकेटमा चार विकेट पनि लिएका छन् । उनले १८ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै दुई सय ७६ रन बनाएका छन् । एकदिवसीय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन ५४ रन हो । एकदिवसीय खेलमा पनि उनले चार विकेट लिएका छन् । स्रोत-रातोपाटी बाट

Discussion about this post

Related Posts

‘परीक्षामा अनुत्तीर्ण भएका न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने ?’: महेश बर्तौला

‘परीक्षामा अनुत्तीर्ण भएका न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने ?’: महेश बर्तौला

राजा र राजसंस्था स्थापनाको माग गर्दै काठमाडौमा जनप्रर्दशन गर्ने तयारी

राजा र राजसंस्था स्थापनाको माग गर्दै काठमाडौमा जनप्रर्दशन गर्ने तयारी

लाखौंको सुन भैसीले खाइदिएपछि अप्रेसन गरेर पेटबाट निकालियो, भैसीलाई ६५ वटा टाँका लगाइयो

लाखौंको सुन भैसीले खाइदिएपछि अप्रेसन गरेर पेटबाट निकालियो, भैसीलाई ६५ वटा टाँका लगाइयो

नेपाली किशोरीलाई मध्यरातमा भारत तर्फ लैजाँदै गर्दा ६ जना पक्राउ

सप्तरीको बोदेवरसाइन नगरपालिका स्वास्थ्य शाखा प्रमुख लागूऔषधसहित पक्राउ

नेपाल संग हुने क्वार्टरफाइनलमा भारतीय टीम बाट कुन कुन खेलाडी खेल्ने छन त ?

नेपाल संग हुने क्वार्टरफाइनलमा भारतीय टीम बाट कुन कुन खेलाडी खेल्ने छन त ?

सप्तरीमा शनिबार पोखरीमा फेला परेको श व युवक अजिमको, प्रेम सम्बन्धको कारण ह त्या भएको खुलासा

सप्तरीमा शनिबार पोखरीमा फेला परेको श व युवक अजिमको, प्रेम सम्बन्धको कारण ह त्या भएको खुलासा

समाज लघुवित्तमा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

समाज लघुवित्तले माग्यो कर्मचारी (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

सपोर्ट लघुवित्तमा रोजगारीको अवसर,+2 पास गरेकालाई पनि अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

सपोर्ट लघुवित्तमा कर्मचारी आवश्यकता (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

एसियाड क्रिकेटको क्वाटर फाइनलमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुने

एसियाड क्रिकेटको क्वाटर फाइनलमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुने

आज पशुपतिनाथको दर्शन संगै २०८० साल असोज १२ गते शुक्रबार को राशिफल हेर्नुहोस

आज पशुपतिनाथ को दर्शन संगै २०८० साल असोज १५ गते सोमबार को राशिफल हेर्नुहोस

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि