सप्तरी/भदौ २० गते । सप्तरीमा करेन्ट लागेर एक जनाको मृ त्यु भएको छ ।
सप्तरीको रुपनि गाउँपालिका २ हरिरहवा बस्ने ६५ वर्षीय राजेन्द्र प्रासद चाैधरीकाे करेन्ट लागेर मृ त्यु भएको हो ।
साेमबार दिउँसो आफ्नै धान खेतमा माेटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post