nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सभामुख मण्डललाई नागरिकका प्रश्नै प्रश्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १६, २०८०, ६:५१ मध्यान्ह
सभामुख मण्डललाई नागरिकका प्रश्नै प्रश्न

जनकपुरधाम/भदौ १६ गते । मेयर मनोजकुमार साह ः संसदले कानुन बनाउछ तर कार्यान्वयन हुँदैन । स्थानीयतहसँग दुईवटा कानुन बनिसके तर, बनेका कानुन कार्यान्वयन हुँदैन त्यसको के अर्थ ?
सभामुख रामचन्द्र मण्डल ? संसदले अहिलेसम्म ५५ वटा कानुन बनायो । स्थानीयतहसँग दुईवटा कानुन बनाइसक्यो । एउटा अहिले संसदीय समितिमा पुगेको छ । तर, कानुन बनेर कार्यान्वन नहुँदा मृत अक्षर जस्तो हुन्छ । त्यसमा संसदले पनि ध्यान दिने र केहीकुरा संघियताको अघिकार नभएकाले समस्या भएको छ ।
यो प्रश्नोत्तर शनिबार मधेस प्रदेशको राजधानी जनपुरधाममा जनतासँग सभामुख कार्यक्रममा मेयर र मधेसप्रदेशसभाका सभामुखबीच भएको हो । शनिबार संसदले बनाएका कानुन, नागरिकका मुद्दामा संसद र सांसदको भूमिकासहितका विषयमा जनतासँग सभामुख साक्षात्कार कार्यक्रम गरिएको थियो ।

यूएनडिपीको संसदसहयोग परियोजनाको सहकार्यमा जनकपुर उपहानगरपालिका वडा नम्बर १०को समुन्वयमा नेपालएफएम नेटवर्कले गरेको कार्यक्रम मेयरसहित नागरिकहरुले सभामुख मंडललाई प्रश्न गरेका थिए ।

सभामुख मंण्डलसँग जनताले गुनासै गुनासो सुनाएका छन् । संसदले कानुन बनाउनेक्रममा नागरिकसँग समुन्वय नगरेको, सांसदले नागरिकका मुद्दामा चासो नदिएको, काम गर्नुपर्दा घुस दिनुपरेको तर संसदमा त्यस्तो कुरा नउठेको विषय नागरिकले सभामुखको ध्यानआकर्षण गराएका थिए ।

नागरिकका जिज्ञासाको जवाफमा सभामुख मण्डलले कानून बनाएर मात्र नहुने भएको कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार हुनु पर्नेमा जोड दिए । उनले संसदमा सांसदहरु कहिलेकाही बरालिने, मुद्दाभन्दा बाहिर जाने जोखिम भएकाले नागरिकले ठीक ठाउँमा ल्याउनुपर्ने बताए । ‘कानूनहरू प्रभावकारी कार्यान्वयन गर्न नागरिकको सहभागिता जरुरी छ’ उनले भने, ‘सडक तातेमात्रै सदन तात्छ, त्यसका लागि जनताले पनि तताउनुपर्छ । नत्र संसद सुत्न सक्छ । सुतेको मान्छे कतैपनि पुग्दैन ।’ उनले जनताले मैले बनाएको कानून हो भन्ने महसुस गर्न सके मात्र कार्यान्वयन हुने भएकाले त्यसका लागि मधेस प्रदेश सभाले नागरिकको सहभागितामा कानून बनाउने प्रयास गरेकोे बताए ।

कतिपय कानून निर्माण भए पनि कार्यान्वयनको अभावमा समस्या भईरहेको र संसदले आबश्यकता अनसुसार भूमिका खेल्न नसकेको स्वीकार गरे । उनले बनेका कानु कार्यान्वयनका लागि हरेक जिल्लामा कानुन व्यवसायीको सयन्त्रसँग छलफलको तयारी भइरहेको पनि जानकारी दिए । अब सभामुख चोक चियापसलमा जाने सभामुख मण्डलले नागरिकलाई संसदका विषयमा जानकारी दिन र संसदमा नागरिकका मुद्दा लैजान आफुले पहल गर्ने बताए । उनले आफुयसअघि पनि चिया पसलहरुमा जाने गरेको र अब योजना बनाएर नै जनतासँग साक्षात्कार गर्ने प्रतिवद्धता जनाए । संसदको खुलापनका लागि नागरिकलाई संसदमा सहज पहुँचमा आफुले पहल गर्ने बताए ।

आफु पहिला पनि शिक्षक भएको प्रसँग उल्लेख गर्दै सभामुख मंडलले विद्यालय र क्याम्पसमा विद्यार्थीलाई संसदको बारेमा जानकारी दिनेगरि पढाउने तयारी गरिरहेको पनि बताए । जनतासँग प्रत्यक्ष जोडिँदा जनस्तरबाट विभिन्न कोणबाट प्रश्न आउँदा हामीलाई सिर्जनात्मक हुन, अझ बढी काम गर्न उत्साह प्रदान गर्ने सभामुखको भनाई छ । कार्यक्रममा सांसद, स्थानीय सरकारका प्रतिनीधि, नागरिक समाजका गरि सयभन्दा बढीको सहभागिता रहेको थियो ।

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि