nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नवराजपुरमा पत्रकार गुप्ता माथि दुर्व्यवहार, महासंघको गम्भीर ध्यानाकर्षण

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १२, २०८०, ८:१७ मध्यान्ह
नवराजपुरमा पत्रकार गुप्ता माथि दुर्व्यवहार, महासंघको गम्भीर ध्यानाकर्षण

सिरहा/भाद्र १२ गते । सिरहाको नवराजपुर गाउँपालिका-३ फुलबरियास्थित सार्वजनिक पोखरीको विषयमा विवाद हुँदा सोमबार दिउँसो रिपोर्टिङ गर्न गएका नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्तामाथि भएको संघातीक हमलाप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पालिकाको ट्याक्टर तोडफोड भइरहेको बेला फोटो खिच्न पुगेका निवर्तमान अध्यक्ष पत्रकार गुप्तामाथि स्थानीय २० वर्षीय कमलेश यादव नेतृत्वको एक समूहले अचानक हमला गरी मोबाइल लुटपाट गरेको थियो । उक्त घटनापछि एक विज्ञप्ति जारी गर्दै महासंघ सिरहा शाखाले यस्ता कार्य गर्नु प्रेस स्वतन्त्रताविरुद्धको काम भएको बताएको छ ।

रिपोर्टिङकै क्रममा रहेका अर्का पत्रकार जयनाथ यादवलाई समेत स्थानीय एक समूहले हातपात र गालीगलौज गरेको थियो । पत्रकारमाथि भएको यस्तो दुर्व्यवहारको कडारुपमा भत्सर्ना गर्ने बताउँदै महासंघ सिरहा शाखाले समाचारका विषयमा कुनै विमती भए त्यसको समाधान गर्ने कानूनी बाटो हुँदा हुँदै पत्रकारमाथि आक्रमण हुनु निन्दनीय रहेको बताएको छ ।

महासंघ सिरहा शाखाले पूर्वअध्यक्षको हातबाट लुटिएको मोबाइल फिर्ता गर्नुका साथै घटनामा संलग्नहरूकाे तत्काल खाेजी गरी कानूनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय सिरहासँग माग गरेको छ । यदि प्रहरी प्रशासनले तत्कालै कारबाही प्रक्रिया अगाडि नबढाए कडा संघर्षमा उत्रिने महासंघ सिरहा शाखाले जारी गरेको विज्ञपतिमा उल्लेख छ ।

कसरी भयो विवाद ?

सिरहाको नवराजपुर गाउँपालिका वडा ३ फुलवरीयास्थित पालिकाकै मातहतमा रहेको पोखरीमा माछा मार्न लाग्दा दुई पक्षीय झडप भएको थियो । नेपाल सरकारको स्वामित्वमा रहेको पोखरीमा पालिकाले माछा मार्न लाग्दा वर्षौंदेखि भोगचलन गर्दै आइरहेको शिवराम यादवको समूहले माछा मार्न र सुरक्षामा खटिएको प्रहरी र गाउँपालिकाका कर्मचारीमाथि ढुगांमुढा गर्दा दुई पछीय झडप भएको थियो ।

सोमबार पालिकाले प्रहरी र पत्रकारको रोहबरमा पोखरीमा महजाल प्रयोग गरेर माछा मार्न खोज्दा सरकारी पोखरीलाई निजीकरण गर्न खोजेको भन्दै ढुगांमुढा गरिएको थियो । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले २६ र नेपाल प्रहरीले १० राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । सो क्रममा आक्रोशित युवाहरुले पालिकाको ट्याक्टरसमेत तोडफोड गरेका थिए ।

यता कानून विपरीत कर्य गरी क्षति पुर्‍याउनेलाई करबाही गरिने पालिका अध्यक्ष शिव उदगार यादवले बताएका छन् ।

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि