nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चिनाकुण्डली के हो र किन चाहिन्छ?

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १२, २०८०, ६:५८ बिहान
चिनाकुण्डली के हो र किन चाहिन्छ?

ज्यो. विवेक पाण्डेय। हाम्रो जीवन शैली प्रकृतिसँग जोडिएको हुन्छ । रात्रिमा सुत्नु जस्तो उत्तम केही हुँदैन । रातभर काम गर्ने र दिनभर सुत्ने गर्दा प्रकृतिको संकेत विरुद्ध हुन जान्छ र अन्ततोगत्वा रोग कारक बन्दछ । ठीक त्यसैगरि समयको सङ्केतलाई जानेर काम गर्नुपर्छ । धान रोप्ने बेलामा गहुँ छरेर कहिल्यै फल्दैन । हरेक कामका लागि समय निर्धारित हुन्छ । समय चिन्नु ठूलो कुरा हो । सबै खाले सुख या दुःखको कारण समय नै हो । उचित समयमा उचित प्रवृत्तिले सुख उत्पादन गर्छ भने त्यसको विपरीत गएमा दुःख हुनेगर्छ ।

 

प्रकृतिको व्यवस्था अनुसार भिन्नभिन्न राशि वा नक्षत्रका व्यक्तिलाई भिन्नभिन्न समयमा अलग अलग सुख या दुःख हुने गर्दछ । हरेक व्यक्तिका जन्म समय र जन्मस्थान भिन्न भिन्न हुने भएकाले सबैको चिना कुण्डली पनि भिन्न भिन्न नै हुनेगर्छ । त्यसैले हरेक महत्त्वपूर्ण काम गर्नु अघि त्यो काम फाप्छ कि फाप्दैन अथवा यो समयमा सुरु गरेमा सफल हुन्छ कि हुँदैन भन्ने कुरा ठम्याउन चिना कुण्डली हेर्नु हेराउनु आवश्यक छ ।

चिना कुण्डली पनि कतिपटक देखाउने भन्ने खालका जिज्ञासा हुन पनि सक्छन् । वेदका आँखा मानिएको ज्योतिष शास्त्रमात्रै एउटा यस्तो शास्त्र हो जसले विवाह मुहूर्त, गर्भाधान मुहूर्त, प्रसव मुहूर्त, नामकरण, अन्नप्राशन, विद्यारम्भ, व्यवसाय आदि हरेक महत्त्वपूर्ण कामका लागि शुभ समयको जानकारी दिनेगर्छ । यी र यस्तै अनेक शुभ समय जान्न चिना कुण्डली हराइरहनु पर्छ । आजका नयाँ पुस्ताले यो विषयमा पर्याप्त ध्यान नदिएको पाइन्छ जसले गर्दा उनीहरूको जीवन अस्थिर एवं दुःखद् बन्दै गइरहेको छ । गोचर अर्थात् वर्तमान समयमा कुन कुन ग्रह कहाँ छन् र त्यसले कुन पक्षमा शुभ या अशुभ असर गर्छ भन्ने विचार गर्न र बुझ्नुपर्ने हुन्छ । पञ्चाङ्ग निर्णायक समितिद्वारा अनुमोदित पञ्चाङ्ग ( पात्रो ) मा ग्रह गोचरको स्थिति बताइएको हुन्छ । आजभोलि त गुगलमा पनि यी सामग्री भेटिन्छ तर आफ्नो कुण्डलीसँग मिलाएर बुझ्न बुझाउन ज्योतिषीकै परामर्श लिनुपर्छ।

हाम्रो जन्म समय अनुसार भिन्न भिन्न ग्रहका दशा अर्थात् कार्यकाल चलिरहेका हुन्छन । त्यसभित्र पनि महादशा अन्तर्दशा प्रत्यंतर्दशा आदि विभाग हुने गर्छन । प्रायः अधिकांश मात्रामा अन्तर्दशामा तत्तत्‌ ग्रहका फलहरू फलित हुने गर्दछन् । प्रायः हरेक वर्ष ग्रहका दशा अन्तर्दशा बदलिन्छन् । चिना कुण्डली देखाइरहनु भएमा कुन ग्रहको दशा वा अन्तर्दशा चलिरहेको छ र त्यसले हाम्रो जीवनका कुन कुन पक्षमा राम्रो या नराम्रो प्रभाव पार्दै छ भन्ने थाहा हुन्छ । राम्रो प्रभाव हुने भए त्यसैमा जोर लगाउन र बढी फाइदा लिन सकिन्छ र नराम्रो प्रभाव बढने भएमा तत्तत्‌ क्षेत्रमा गतिविधि घटाउने या ती कामहरू नगर्ने अथवा ग्रहशान्ति आदि अनेक उपाय गरेर क्षति कम गर्न या जोगिन सकिन्छ ।

प्रतिपल समय परिवर्तन भइरहेको छ । हामी स्वयंले नै ती सबै विषयलाई स्पस्ट बुझ्न सके सर्वोत्तम हुन्छ । तर दुःखको कुरा के भने सबैले ज्योतिष विषय जानेको हुँदैन । त्यसैले ज्योतिषीको परामर्श लिइरहनुपर्छ । कतिपयका लागि जीवनमा दुइ चारपटक मात्र चिना कुण्डली हेरे हेराए पुग्छ भने कतिपयका लागि भने वर्षेपिच्छे हेर्नु हेराउनु जरुरी हुन्छ । अझ स्पस्ट भन्नुपर्दा जसले ज्योतिषको भाषा ( प्रकृतिको भाषा ) लाई राम्ररी बुझेर व्यवहार गर्छ उसले जीवनमा बढी लाभ लिन र क्षतिबाट जोगिन सक्छ । यसै ध्रुवसत्यलाई अङ्गीकार गरेर नै त हाम्रा बाउ बाजेले निरन्तर रूपमा ज्योतिषीय परामर्श लिँदै आएको गौरवपूर्ण लामो परम्परा आज पनि जीवित छ ।

चिना कुण्डली हेर्दा हेराउँदा जुन ज्योतिषीले बढी भन्दा बढी विषयमा मिलाउन या बोलेको पुर्याउन सक्छन् उनैसँग परामर्श लिइरहनुपर्छ । यदि कुनै ज्योतिषीले भनेका कुरा पुगेन या मिलेन भने अर्कों ज्योतिषीसँग हेराउनुपर्छ । समग्रमा भन्नुपर्दा ज्योतिषी भनेका जीवनमा सफलता र असफलता देखाइदिने दिव्यदृष्टि सम्पन्न मित्र हुन । उनीहरू बलियो मित्रता गर्नुस् र आफ्नो सम्पूर्ण वस्तुस्थिति जान्नुहोस् । समय समयमा चिना कुण्डलीको माध्यमले आफ़ना राम्रा नराम्रा पक्षलाई बुझेर अघि बढ्नुहोस् । हाम्रा प्रयोगकर्ताहरूको सेवा समृद्धि सुख शान्ति नै हाम्रो उद्देश्य भएकाले बारम्बार ज्योतिष सेवाद्वारा निर्दिष्ट हुँदै प्रगतिपथमा अघि बढन अनुरोध गर्दँछौँ ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित सफल भविष्यवाणी र वास्तु सम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नु हुनेछ।)

 

Discussion about this post

Related Posts

सरकारविरुद्ध धनुषामा सुकुमवासीहरूको विरोध प्रदर्शन

सरकारविरुद्ध धनुषामा सुकुमवासीहरूको विरोध प्रदर्शन

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

मधेशका चार दलको निर्णय : कांग्रेसकै सरकारलाई निरन्तरता दिने

मधेशका चार दलको निर्णय : कांग्रेसकै सरकारलाई निरन्तरता दिने

तमिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ लिए विजय थलपति,शपथ लिएसँगै विजयले गरे तीन निर्णय

तमिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ लिए विजय थलपति,शपथ लिएसँगै विजयले गरे तीन निर्णय

एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा हेर्ने तरिका सार्वजनिक गर्‍यो,यसरी हेर्न सकिन्छ नतिजा

धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते

धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते

न्याय सहज, सरल र सुलभ हुनुपर्नेमा जोड

न्याय सहज, सरल र सुलभ हुनुपर्नेमा जोड

स्वास्थ्य दरबन्दीमा विभेद गरिएको भन्दै मधेसका स्वास्थ्यकर्मीहरु आन्दोलित

स्वास्थ्य दरबन्दीमा विभेद गरिएको भन्दै मधेसका स्वास्थ्यकर्मीहरु आन्दोलित

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ

दूरसञ्चारको अध्यक्ष र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दर्खास्त आह्वान

दूरसञ्चारको अध्यक्ष र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दर्खास्त आह्वान

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!