nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जिल्ला युवा सञ्जाल धनुषाले जनकपुरधाममा मनायो अन्तराष्ट्रिय युवा दिवस

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २७, २०८०, १०:४५ मध्यान्ह
जिल्ला युवा सञ्जाल धनुषाले जनकपुरधाममा मनायो अन्तराष्ट्रिय युवा दिवस

जनकपुरधाम/श्रावण २७ गते। अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा ‘दिगो बिकास लक्ष्य प्राप्तिमा युवाको साथः नवप्रवर्तन र उधमशिलतामा हरित सीप बिकास’ मुल नाराका साथ जिल्ला युवा सञ्जाल धनुषाले जनकपुरधाममा तीन दिवसीय कार्यक्रमको आयोजना गरी मनाएको छ ।

अन्तराष्ट्रिय युवा दिवसको तीन दिवसीय कार्यक्रम अन्तरगत पहिलो दिन सञ्जालका युवा लगायत विभिन्न संघसंगठनका युवाहरु जानकी मन्दिरमा पुगेर दिप प्रज्वलन गरी अन्तरराष्ट्रिय युवा दिवस मनाएका छन् ।

अध्यक्ष साहका अनुसार तीन दिन सम्म मनाइने अन्तराष्ट्रिय युवा दिवसको पहिलो दिन दिप प्रज्वलन गरिएको छ भने त्यसपछि सचेतनामूलक कार्यक्रम र रक्तदान कार्यक्रम गरिने छ ।

उक्त अवसरमा सञ्जालका अध्यक्ष कुलदिप साहले युवाहरु भविष्यको कर्णधार नभएर आजको कर्णधार हुनुपर्ने बताए । उनले जो जहाँ छ त्यहीँबाट युवाहरुले आफ्नो अधिकार सुनिश्चित गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘मन्त्रालयबाट यस्तो योजना आओस् जसले दिर्घकालिन रुपमा युवाहरुको हकहितको लागि काम होस् । बजेट सकाउनका लागि एनजीओको प्रोग्राम जस्तो नआओस् ।’

सञ्जालले जनकपुरधाम उपमहानगरपालिका, ओरेक नेपाल, स्पर्श नेपाल, सुनौलो विहानी समाज, उन्नत नेपाल, इन्सेक, एडवोकेसी फोरमको सहकार्यमा अन्तराष्ट्रिय युवा दिवस मनाएको हो ।

यस्तै, हंसपुर नगरपालिकामा समेत सञ्जालले दिप प्रज्वलन गरी युवा दिवस मनाएको छ । हंसपुर नगरपालिकामा अजय साह र दिनेश साहको नेतृत्वमा दिप प्रज्वलन गरी युवा दिवस मनाइएको अध्यक्ष साहले जानकारी दिए ।

Tags: अन्तर्राष्ट्रिय युवा दिवसजनकपुरधाम

Discussion about this post

Related Posts

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि