nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
२०८० श्रावण २७, शनिबार २१:४७
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न

जनकपुरधाम/श्रावण २७ गते । अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाईएको छ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।

२०२३ नारा

2023 Theme: Green Skills for Youth: Towards a Sustainable World. Today, the world is embarking on a green transition.

अर्थात् युवाहरूलाई हरित सीपहरू दिएर दिगो विकासको पैरवी भन्ने अर्थ लाग्दछ । हरित अर्थात् प्रकृतिमैत्री सीपहरूमा यस वर्ष विशेष चर्चा भइरहेको छ । यसका साथै यी ग्रिन स्कील्सलाई कृषि र खाद्यान्न सुरक्षासँग पनि जोडिएको छ ।

युवाहरूको सीप र कौशललाई केन्द्रमा राख्दै यो वर्ष खाद्यान्न प्रणालीको रूपान्तरण र समग्र पृथ्वीको नै स्वास्थ्यलाई महत्त्व दिइएको छ । खाद्यान्न सुरक्षा र खाद्यान्न सार्वभौमिकतालाई यस वर्ष महत्त्व दिइएको छ । नेपालजस्तो कृषि–प्रधान देशमा कृषिको व्यवसायीकरण, कृषिमा युवाहरूको सहभागिता आदि कुराहरूलाई महत्वका साथ हेरिनुपर्ने स्पष्ट देखिन्छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिबार चित्रकला प्रतियोगिता गरेको छ  ।‘कलाको सम्मान‚ हाम्रो अभियान’ सन्देशअन्तर्गत जनकपुरधामका युवाहरु मिलेर अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जनकपुरधाम- ८ रत्न सागर पोखरीको छेउमा रहेको जनजाति कल्याण आश्रम, नेपाल “जनक छात्रावास”  “पर्यावरण‘’ भन्ने शीर्षकमा बालबालिकालाई सहभागी गराई चित्रकला प्रतियोगिता आयोजना गरिएका छन् । जनकपुरधामका युवा अभियानी काजल झा ,पूजा श्रेष्ठ,रजत कायस्थको नेतृत्वमा “पर्यावरण‘’ सम्बन्धी शीर्षकमा जनक छात्रावास”का बालबालिकालाई सहभागी गराई चित्रकला प्रतियोगिता गरेका छन् । यस कार्यक्रमको सहयोगी रुपमा लाइफ नेपाल जनकपुरधाम,जनजाति कल्याण आश्रम, नेपाल “जनक छात्रावास” ,दामी आर्ट्स समूह संगै विभिन्न युवा वर्गहरुको साथले कायर्क्रम सफल परेका छन्।

जनजाति कल्याण आश्रम नेपालका केन्द्रीय कार्यकारिणी सदस्य एवं जनजाति कल्याण आश्रम नेपाल द्वारा सञ्चालित जनक छात्रावासका अध्यक्ष कृष्ण दीक्षितले भने चित्रकला प्रतियोगिताहरू कला र रचनात्मकता प्रवर्द्धन गर्ने एक महत्त्वपूर्ण माध्यम हो। यी प्रतियोगिताहरूले कलाकारहरूलाई उत्कृष्ट बन्ने अवसर दिन्छन्, उनीहरूलाई नयाँ दिशाहरू अन्वेषण गर्न प्रोत्साहन दिन्छन् र उनीहरूलाई आफ्नो सीपहरू प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्दछ। यी प्रतियोगिताहरूले कलाकारहरूलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान प्राप्त गर्न र आफ्नो करियरलाई अगाडि बढाउन अनुमति दिन्छ।

यस बालबालिका चित्रकला प्रतियोगितामा निर्णायकको रुपमा दीपा मिथिला आर्ट ग्यालरीका सञ्चालिका मिथिला चित्रकलाकार दीपा कर्ण रहनु भएको छ । मिथिला चित्रकलाकार दीपा कर्णले भनिन् अहिले परिवेशमा चित्रकला प्रतियोगिताहरू कला सीपहरू प्रदर्शन गर्ने माध्यम मात्र होइन, तर कलाकारहरूलाई आपसमा प्रतिस्पर्धा गर्ने र उनीहरूको सीप सुधार गर्ने अवसर पनि प्रदान गर्दछ। यी प्रतियोगिताहरूमा सहभागी भएर कलाकारहरूले आफ्ना नयाँ आदर्शहरू प्रस्तुत गर्ने मौका पाउँछन् र साथसाथै उनीहरूले आफ्नो सीपमा सुधार गर्नका लागि सही मार्गदर्शन पनि पाउँछन्। यसका साथसाथै, यी प्रतियोगिताहरूले उनीहरूलाई व्यापारिक दृष्टिकोणबाट पनि बढ्नको लागि माध्यम प्रदान गर्दछ। प्रतियोगितामा सहभागी बालबालिकालाई पुरस्कारस्वरुप विभिन्न स्टेशनरी सामग्री प्रदान गरिएको छ।

सानै उमेरदेखि बालबालिकाले चित्र कोर्ने काम गर्ने हुँदा प्रायः सबै विद्यार्थीहरुले प्रतियोगितामा सहभागी जनाउने गरेको युवा अभियान काजल झाले भनेकी छिन्।सबै विद्यार्थीको अभिरुचिका विषयलाई मध्यनजर गरी प्रतियोगिता आयोजना गरिएको यही सँगै चित्रकला प्रतियोगिताहरूले चित्रकलाको विविध पहलुहरू, रंग, आकृतिहरू, चित्रित विषय, र शैलीमा कला बढाउँछन्। यसका माध्यमबाट कलाकारहरूले आफ्नो सृजनात्मकता देखाउँछन् र उनीहरूको कला स्वरूपलाई दर्शाउँछन्। यसले कलाकृतिहरूको नयाँ प्रतिष्ठानमा प्रमोट गर्दछ र चित्रकला शृंखलाहरूले कलाकृतिहरूको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ भनेकी छिन्।

कार्यक्रममा अथितिको रुपमा मानव अधिकार कर्मी सुभद्रा अले, शिवेश ठाकुर,जनजाति कल्याण आश्रम नेपालका जनक छात्रावासका अध्यक्ष कृष्ण दीक्षित,युवा अभियन्ता अन्दन कुमार, पत्रकार पंकज कुमार, प्रतिभा मण्डल लगायत विभिन्न सामाजिक अभियन्ताको उपस्थिति रहेको थियो ।

Tags: अन्तर्राष्ट्रिय युवा दिवस

Discussion about this post

Related Posts

जनकपुरधामको राजदेवी मन्दिरभित्र दसैँभर किन दिइँदैन महिलालाई प्रवेश ?

आज राजदेवी माता को दर्शन संगै २०८० साल असोज १३ गते शनिबार को राशिफल हेर्नुहोस

जनकपुरधाममा साधुसन्तले गरे गौहत्याको बिरोधमा र्‍यालीसहितको विरोध प्रर्दशन

जनकपुरधाममा साधुसन्तले गरे गौहत्याको बिरोधमा र्‍यालीसहितको विरोध प्रर्दशन

बिरगंजकाे बाल सुधार गृहबाट २ जना बाल कैदी फरार

बिरगंजकाे बाल सुधार गृहबाट २ जना बाल कैदी फरार

जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सप्तरी शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता र इन्जिनियर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सप्तरी शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता र इन्जिनियर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सप्तरीको आगलागी हुँदा लाखौंको क्षति

सप्तरीको आगलागी हुँदा लाखौंको क्षति

शिक्षक सवार गाडी दुर्घटना हुँदा १० जना घाइते

शिक्षक सवार गाडी दुर्घटना हुँदा १० जना घाइते

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

सोह्रश्राद्धका १६ दिन : पितृलाई कसरी पार्ने खुसी ?

सोह्रश्राद्धका १६ दिन : पितृलाई कसरी पार्ने खुसी ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि