nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहाका स्थानीयतहरुमा बढदो अनुचित क्रियाकलापप्रति एकीकृत समाजवादी पार्टीको ध्यानाकर्षण

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २२, २०८०, ९:०८ मध्यान्ह
सिराहाका स्थानीयतहरुमा बढदो अनुचित क्रियाकलापप्रति एकीकृत समाजवादी पार्टीको ध्यानाकर्षण

लहान/श्रावण २२ गते । नेपाली सर्बहारा बर्ग र आम नेपाली न्यायप्रेमी एवं क्रान्तिकारी जनताको हितको प्रतिनिधित्व गर्ने राजनिती पार्टी हो बताउनुहुन्छ कमल यादव । वहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकाल देखि जुन लक्ष्य उद्देश्य राखेको थियो ति लक्ष्य उद्देश्य नै यस पार्टीका लक्ष्य उद्देश्य हुन् ।

नेपाली समाजमा व्याप्त सामान्ती तथा साम्राज्यवादी शोषण दमन र उत्पीडनको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने र समाजमा रहेका सबै खाले विभेदहरुको अन्त्य गरी समानता सहीतको स्वतन्त्रता भएको समाज अर्थात साम्यवादी समाजको स्थापना गर्ने यी लक्ष्य उदेश्यहरु मध्ये केही मात्र प्राप्त भएका छन् र अझै धेरै काम गर्न बाँकी छ । यो पार्टीको ति सबै लक्ष्य प्राप्तीको संघर्षमा डटी रहने प्रतिवद्धता जाहेर गरेको छ ।

आजको पत्रकार सम्मेलनमा अर्का नेता जयप्रकाश यादव यसरी आफ्नो तर्कहरुलाई सम्बोधन गरेको थियोे । आदरणीय जनसमुदायहरु :-

वर्तमान अवस्थामा केही सरकारी कार्यालयहरुको काम कारवाही प्रति जनसमुदायमा व्यापक असन्तुष्टी रहेका र विचौलियाहरुको विगविगी जताततै देखीरहेको र भष्टचारजन्य क्रियाकलापहरु दिनानुदिन बढ्दै गईरहेकोले नेपाल कम्यूनिष्ट पार्टी (एस) एउटा जिम्मेवार राजनीतिक दलको तर्फबाट मिति २०८० साल श्रावण २० गतेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिरहा निर्वाचन क्षेत्र नं. १ को प्रदेश कमिटि (क) र (ख) को संयुक्त बैठकको निर्णय अनुसार जनसमुदायहरुका तपसिल बमोजिमका मांगहरु स्थानीय प्रशासन लगायत नेपाल सरकार संग समुचित सम्बोधनका लागि जोडदार माग गर्दछौं ।

स्थानीयतह सरकार तथा निकायसँग यी बुदाँका मांगहरु राखेको छ।

१. किसानहरुको समस्या: समयमा वर्षा नभएकोले किसानहरूले धानबाली लगाउन नपाएको हुनाले लहान न.पा., धनगढी माई न.पा., सखुवा नन्कारकट्टी गा.पा., लक्ष्मीपुर पतारी गा.पा. भगवानपुर गा.पा. र सिरहा क्षेत्र नं. १ मा पर्ने सम्पूर्ण वडाहरुलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरुलाई राहतको व्यवस्था मिलाउनुपर्ने ।

२. लगाएका धान बालीमा सिंचाईको व्यवस्था तत्काल विद्युतको नियमित तथा समुचित व्यवस्था मिलाउनुपर्ने ।

१३. डिजल तथा मट्टीतेलमा किसान कार्डको आधारमा सहुलियत दरमा उपलब्ध गराउनुपर्ने ।

४. व्याप्त खडेरीको कारणले खानेपानीको व्यापक अभाव भएकोमा खानेपानीको व्यवस्था अविलम्ब व्यवस्था गर्नुपर्ने ।

५. विउ विजन तथा मलखादको समुचित व्यवस्था गर्नुपर्ने ।

६. वर्तमान अवस्थामा पशुहरुमा दिनानुदिन फैलिदै गईरहेको लम्पी स्कीन (रोग) को उपचार तथा नियन्त्रणको लागि तिव्रगतिमा भ्याक्सिन लगाउने कार्यको तत्काल व्यवस्था गर्नुपर्ने ।

७. विभिन्न सरकारी कार्यालयहरुमा हुने गरेको ढिला सुस्ती तथा विना बिचौलिया मार्फत सेवाग्राहीको काम न हुने गरेको हुनाले बिचौलियाको अन्त्य गरी सु-शासनको प्रत्याभुती गराउनुपर्ने ।

८. मिटर ब्याजीहरु तथा पिडितहरुको सही पहिचान नगरी जथाभावी उजुरी दर्ता गरी नागरिकहरुलाई अनावश्यक दुःख दिने गरेको हुनाले सोको अन्त्य हुनुपर्ने ।

९. राष्ट्रिय अनुसन्धान विभाग नेपाल सरकारको गोप्य निकाय भएकोले सो निकायको कार्यालय सिरहाबाट बिचौलिया खटाई मिटर ब्याजी तथा पिडितलाई भय त्रास धाक धम्की थुनछेक जस्ता कार्यमा संलग्न देखिएकोले सो कार्य अबिलम्ब रोक्नुपर्ने ।

यो सँगै यी मांगहरु नेपाल सरकारको गृह मन्त्रालय , जिल्ला प्रशासन सिराहा , जिल्ला प्रहरी सिराहा दिलाउने कार्यमा साथसहयोगको अपेक्षा गरेको छ।

माथि उल्लेखित मांगहरु तत्काल सम्बोधन नभए चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरी अगाडी

बढ्नेछौं साथै यसबाट हुनजाने सम्पूर्ण क्षतिको जिम्मेवारी राज्यले स्वयम् लिनुपर्नेछ बताएका छन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

दलित सशक्तीकरणका लागि मन्त्री लखन दासको विभिन्न घोषणा

दलित सशक्तीकरणका लागि मन्त्री लखन दासको विभिन्न घोषणा

रौतहटमा अलपत्र ४२ भारतीय कामदारको उद्धार, स्वदेश पठाइयो

रौतहटमा अलपत्र ४२ भारतीय कामदारको उद्धार, स्वदेश पठाइयो

धनुषामा जथाभावी पार्किङ नियन्त्रण अभियान तीव्र

धनुषामा जथाभावी पार्किङ नियन्त्रण अभियान तीव्र

दश वर्षपछि घर फर्किए शिवकुमार, प्रहरीले अभिभावकको जिम्मा लगायो

दश वर्षपछि घर फर्किए शिवकुमार, प्रहरीले अभिभावकको जिम्मा लगायो

सर्पदंशबाट बसिरको मृत्यु भएपछि परिवारको बिचल्ली

सर्पदंशबाट बसिरको मृत्यु भएपछि परिवारको बिचल्ली

जानकी मन्दिरको फाउन्टेन बिग्रिएर अलपत्र, मर्मतमा छैन चासो

जानकी मन्दिरको फाउन्टेन बिग्रिएर अलपत्र, मर्मतमा छैन चासो

कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री

कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री

नेकपा परित्याग गरी झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा

नेकपा परित्याग गरी झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

जनकपुरधाममा २० वर्षीया विवाहित महिला मृत फेला, श्रीमान् नियन्त्रणमा

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि