सप्तरी/श्रावण २२ गते। सप्तरीमा खेतमा मोटरबाट पानी पटाउने पानी पटाउने मोटरको तार जोडने क्रममा एक महिलाको करेन्ट लागेर मृ त्यु भएको छ ।
आइतबार रुपनी गाउँपालिका ५ घुरगाम टोल बस्ने उपेन्द्र रामको श्रीमती ५१ वर्षीया पानो देवि रामको मृ त्यु भएको छ ।
आफ्नै धान खेतमा पानी पटाउने मोटरको तार जोडने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।















Discussion about this post