nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विवाह भन्दा पहिले किन आवश्यक छ कुन्डली मिलान ? चिना नमिलाई बिवाह गरेमा हुन सक्छ यस्तो

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २०, २०८०, १२:५५ मध्यान्ह
विवाह भन्दा पहिले किन आवश्यक छ कुन्डली मिलान ? चिना नमिलाई बिवाह गरेमा हुन सक्छ यस्तो

ज्योतिष गुरु बिबेक पाण्डेय । विवाहको लागि बर र बधुको चिना मिलाउनु जरुरी छ ? चिना मिलेन भने के हुन्छ भन्ने जिज्ञासा सबैमा हुन्छ । पहिले पहिले मागी विवाह गर्ने चलन थियो । जुन प्रचलन अनुशार केटा पक्षले केटीको चिना माग्ने र ज्योतिष कहाँ लगि दुइृ जनाको चिना मिल्छ, मिल्दैन भिराई मिल्छ भने मात्र विवाह गर्ने चलन थियो । त्यति बेला गर्ने विवाह कालान्तर सम्म टिक्छ भन्ने चलन थयो । तर अहिले प्रेम विवाह गर्ने चलन छ । यस विवाहमा चिना मिलाउनु पहिले नै प्रेम भइ सक्ने हुँदा चिना चिना मिलाउन अप्ठ्यारो हुने हुँदा प्रायले साइत मात्र जुराउने चलन छ । यसरी चिना नमिलेको विवाहमा कुनै न कुनै कुरामा अप्ठ्यारो परि नै रहेको हुन्छ ।

केटा र केटीको चिना हेर्दा सर्वप्रथम माङ्गलिक दोष छ छैन हेर्नु पर्छ । माङ्गलिक दोष दुवैको नभए मा राम्रो मानिन्छ । यदि दुवैको माङ्गलिक दोष भएमा पनि विवाहको लागि उपयुक्त मानिन्छ । दुइृ मध्य एकको माङ्गलिक दोष छ भने त्यस्तो व्यक्तिहरु विच विवाह गर्ने बर्जित गरेको छ । यस वाहेक दुवैको लग्न कुण्डली हेर्ने पनि उतिकै आवश्यक छ । लग्न कुण्डली राम्रो छ भने जीवन पर्यान्त राम्रो हुन्छ र छैन भने असफल हुन सकिन्छ ।

चिना मिलाउँदा कति गुण छ भन्ने प्राचिन प्रचलन छ । यस प्रचलन अनुशार केटा र केटीको राशि , नक्षत्र हेरिन्छ । जन्म नक्षत्र अनुशार वर्णको १, बत्स्यको २, ताराको ३, योनीको ४, ग्रह मैत्री ५, गणको ६, राशीको ७ र नाडीको ८ गरि जम्मा ३६ गुण हुन्छ । ३६ मध्य १८ गुण आएमा विवाह गर्ने सकिन्छ । कम भ्उमा विवाहको लागि त्यति उपयुक्त हुँदैंन । जति धेरै गुण मिल्यो त्यति नै राम्रो मानिन्छ ।

केटा र केटी दुवैले आफ्नो राशी र नक्षत्र चिना हेरे थाहा पाउन सकिन्छ । पात्रोवाट आफुहरुको कति गुण रहेछ थाहा पाउन सकिन्छ । पात्रोको शुरुका पानाहरु तिर बरबधु, मेलापक, सारीनी भनेर एउटा अंक मेलापन दिएको हुन्छ । जसमा बरको नक्षत्र प्राय ठाडो र बधुको तेर्सा लेखेको हुन्छ । दुई जनाको नक्षत्र जानेर त्यस त्यस नक्षत्रको ठाडो र तेर्सा मिलाउँदा जति अक आउँछ उनिहरुको त्यति नै गुण हुन्छ

ज्योतिषीय मिलापक खाली परम्पराको निर्बाह गर्नु मात्र होइन, यसले दाम्पतिको स्वभाव, गुण, प्रेमसम्बन्ध, एकआपसमा हुने व्यबहार, सन्तान सुख, भाबी दाम्पत्य जीवन सफल हुन्छ वा हुदैन भन्ने जस्ता अनगिन्ती प्रश्नको जवाफ पाउन सकिन्छ। जन्म समयलाई आधार मानेर ज्योतिष शास्त्रनुसार चिना बनाइएको हुन्छ। चिनामा बिबाहको गुण मिलापक चक्र अनुसार मंगल प्रभाव, गण, नाडी, योनि, भकुट, षडाष्टक, राशी स्वामि आडि हेरिन्छ। केटा वा केटी मंगलदोषयुक्त परेको चिनामा देखिन्छ र दोषनिवारणका उपाय नगर्दा दोषले दिने दुस्प्रभाब भोग्नै पर्दछ। जसमा बिबाह बिच्छेद, बंश नास, सन्तानमा हानी गर्दछ।

योनिले वैवाहिक पक्षमा बिभेदता ल्याउँछ। एकअर्काको कुरो नमिल्दा व्यबहार संचालनमा समस्या आउँछ। षडाष्टक अर्थात पति वा पत्नीको राशीबाट एक अर्काको राशीमा छैठौ वा आठौं परेमा पनि ब्यबहारिक जीवनमा समस्या आउँछ। तथापि पृती षडाष्टक परेको भए बिबाह गर्न सकिन्छ। मृत्यु षडाष्टक भए विवाह गर्न हुँदैन। यदि केटा केटीको सस्कार, संस्कृति, रितिरिवाज, रगत समूह मिल्दछ भने राम्रो ज्योतिषीसंग परामर्श गरेर बिवाह गर्दा राम्रो हुनेभए बिवाह गर्न सकिन्छ।

Tags: ज्योतिषी बिज्ञान

Discussion about this post

Related Posts

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

महुली लघुवित्तको नाफा बढ्यो

महुली लघुवित्तको नाफा बढ्यो

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

अदालतको आदेश पछि दुर्गा प्रसाई रिहा 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

तीन दशक पुरानो भाजपाको किल्ला भत्काउँदै प्रशान्त किशोरको जित

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि