श्रावण १९ गते । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यकारी अधिकृत (सिइओ) पदमा कर्मचारी माग गरेको छ।
कार्यकारी अधिकृत (सिइओ) पदको लागि शैक्षिक योग्यतता मान्यताप्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन, बैकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र लगायतका सम्बन्धित विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको र विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरेको उम्मेदवरले आवेदन दिन सक्नेछन् ।
योग्यता पुगेको इच्छुक उम्मेदवरहरुले आवश्यक कागजात संकलन गरी साउन ३२ गतेसम्म कम्मपनीको इमेल [email protected] मार्फत आवेदन पेश गर्ने सक्नेछन् ।




















Discussion about this post