सप्तरी/श्रावण १९ गते । सप्तरीमा खेतमा मोटरबाट पानी पटाउने क्रममा एक महिलाको करेन्ट लागेर मृ त्यु भएको छ ।
सप्तरीको राजगढ गाउँपालिकाको वडा नं. ६ फकिरा टोल निवासी ५८ वर्षिया दुर्गी देबी साहको करेन्ट लागेर मृ त्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खेतमा मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर घाईते भएकी उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारकै क्रममा मृत्यु भएको हो ।















Discussion about this post