nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बोदे बर्साईन नगरपालिकालाई सुख्खा क्षेत्र घोषणा गर्न किसान संघर्स समितिको माग

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १८, २०८०, ८:३८ मध्यान्ह
सप्तरीको बोदे बर्साईन नगरपालिकालाई सुख्खा क्षेत्र घोषणा गर्न किसान संघर्स समितिको माग

उमेश कुमार साह/श्रावण १८ गते । सप्तरी जिल्लाको बोदे बर्साईन नगरपालिकालाई तत्काल सुख्खा क्षेत्र घोषणागरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्नेसहितका पाँच सूत्रीय माग राख्दै किसान संघर्स समिति बोदे बर्साईनले बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवलाई ज्ञापनपत्र बुझाएको छ ।

किसान संघर्स समिति बोदे बर्साईनले एक कार्यक्रमको आयोजना गरि बिहिवार किसान संघर्स समिति बोदे बर्साईनका संयोजक श्रीप्रसाद भगतको नेतृत्वमा बोदे बर्साईन नगरपालिकाको कार्यालय पुगेका एक टोलीले नगर प्रमुख आतेश कुमार सिंह यादवलाई ज्ञापनपत्र बुझाएको छ ।किसान संघर्स समिति बोदे बर्साईनको संयुक्त टोलिमा वडा अध्यक्ष मो.मोजिबुर रहमान,वडा अध्यक्ष राज कुमार यादव ( बिरेन्द्र) स्थानीय बुद्धिजीवी मो . गफुर , अरुण कुमार यादव , अनिल प्रसाद सिंह , मो जमिर पत्रकार उमेश कुमार साह सहितको उपस्थिति रहेको थियो ।

ज्ञापनपत्रमा लामो समयदेखि सप्तरीको विभिन्न पालिका सहित बोदे बर्साईन नगरपालिकामा पानी नपरेपछि आमनागरिक र किसानले पानीको अभावमा खेतीपाती गर्न नसकेकाले तत्काल सुख्खा क्षेत्र घोषणा हुनुपर्ने, सप्तरी जिल्ला सहित बोदे बर्साईन नगरपालिकामा हाल फैलिएको लम्पि स्किन रोग निदान तथा नियन्त्रणकाका लागि भ्याक्सिनको व्यवस्था गर्नुको साथै वस्तुभाउ गुमाएका किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै, किसानका लागि उन्नत वीउविजन, सिँचाइ तथा मलखाद सरल र सहज उपल्बधताको सुनिश्चित गर्नुपर्ने, कृषि विधुतीकरणसँग आवद्ध भएका किसानका लागि २४ घण्टा विद्युत आपूर्तिको व्यवस्थापन गर्नुको साथै राहतस्वरुप कृषि विद्युत मिटर नगरपालिकाले किसानलाई सहज रुपमा उपलब्ध गर्नु पर्ने माग गरिएको छ।

बोदे बर्साईन नगरपालिकामा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्नेसहितको मागहरू रहेको छ । समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख यादवले बोदे बर्साईन नगरपालिकामा तत्काल देखिएको खानेपानीसहित कृषि कर्मका लागि आवश्यक पानीको समस्याबारेमा स्थानीय सरकार गम्भीर रहेको बताइएको छ ।

नगर प्रमुख यादवले यस विषयमा ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय , कृषि तथा पशुपन्छी बिकास मन्त्रालय तथा अन्य सरोकारवालाको विज्ञसँग छिटो छलफल गरेर आफू पनि सर्वदलीय बैठक बोलाएर समस्याको समाधानका लागि अगाडि बढिसकेको बताए ।

नगर प्रमुख यादवले भने हामीलाई जानकारी अनुसार समस्या समाधानका लागि तीनै तहका सरकार आफ्नो ठाउँबाट काम गरिरहेको बताइन्छ । उनले सप्तरी जिल्लाभरी को धेरैजसो ठाउँमा स्थानीय पालिकाले खानेपानी वितरण गरिरहेको छ । उनले यस प्रकारको समस्या यसवर्ष मात्रै नभएर आगामी दिनमा पनि हुनसक्ने भएकाले बोदे बर्साईन नगरपालिका सहित सम्पुर्ण स्थानीय सरकारले यसको दीर्घकालीन समाधानका लागि आगामी दिनमा कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’ सर्वसम्मत निर्वाचित

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’ सर्वसम्मत निर्वाचित

कर्णालीका मुख्यमन्त्री कडेँलले दिए पदवाट राजिनामा

कर्णालीका मुख्यमन्त्री कडेँलले दिए पदवाट राजिनामा

प्रदेशमा भागवन्डाः एमालेले ३ प्रदेश लिदाँ नेकपाले २ प्रदेशको नेतृत्व गर्ने

प्रदेशमा भागवन्डाः एमालेले ३ प्रदेश लिदाँ नेकपाले २ प्रदेशको नेतृत्व गर्ने

हिरानीको फिल्म ‘प्रितम एन्ड पेड्रो’ पुग्यो कक्षा कोठा कोठामा

हिरानीको फिल्म ‘प्रितम एन्ड पेड्रो’ पुग्यो कक्षा कोठा कोठामा

अफ्रिकन वुमेन्स फुटबल भोलीवाट, १६ राष्ट्र सहभागी हुदैँ

अफ्रिकन वुमेन्स फुटबल भोलीवाट, १६ राष्ट्र सहभागी हुदैँ

जिप्रका धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन, लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा आईजीपी कार्कीको जोड

जिप्रका धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन, लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा आईजीपी कार्कीको जोड

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै

हरीशयनी एकादशी, बिष्णु र लक्ष्मीकाे आराधनाले मिल्नेछ शान्ति

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!