nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको कञ्चनपुर नगर अस्पतालमा लापरबाहीका कारण एक युवकको मृ त्यु प्रकरण: सहमति पछी आफन्तले बुझे श व,अस्पताल सेवा सुचारु

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १५, २०८०, ८:३२ मध्यान्ह
सप्तरीको कञ्चनपुर नगर अस्पतालमा लापरबाहीका कारण एक युवकको मृ त्यु प्रकरण: सहमति पछी आफन्तले बुझे श व,अस्पताल सेवा सुचारु

सप्तरी/श्रावण १५ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा आइतबार चिकित्सकको लापरवाहीले एक युवकको मृ त्यु भएको भन्दै अस्पतालमा शव बुझ्न अस्विकार गरेका आफन्तले सोमवार श व बुझेका छन् । 
    
जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. ९ का रामदेव खंगको १६ वर्षिय छोरा ओम प्रकाश खंगको उपचारका क्रममा आइतबार कंचनपुर नगर अस्पतालमा मृत्यु भएको थियो । 
    
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक आफन्तजन र स्थानीयबासीले अस्पताल तोडफोड समेत गरेका थिए । जसकारण अस्पतालको सेवा ठप्प थियो । 
    
चिकित्सकको लापरवाहकिा कारण खंगको मृत्यु भएको आरोप लगाउदै मृतकका आफन्त आन्दोलनमा उत्रिएका थिए । मृत्युको कारण पत्ता लगाउनु पर्ने, मृतक परिवारलाई उचित क्षतिपुर्ती दिनु पर्ने र उपचारमा संलग्नलाई कारवाही नगरेसम्म परिवारले शव जिम्मा नलिने अडान लिएका थिए । 
    
आफन्तद्वारा धर्ना र प्रर्दशन समेत थालिएपछी अस्पतालको सेवा ठप्प बन्न पुगेको थियो । सोमवार नगरपालिकाको कार्यालय, अस्पताल प्रशासन तथा मृतक परिवार बीच तीन बँुदे सहमति भएपछि आफन्तले शव बुझेको तथा पोस्टमार्टमका लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान लगिएको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दिपक रायले जानकारी दिए । 
    
उपचारमा संलग्न चिकित्सकलाई निलम्बनमा राखी छानवीन गर्ने, मृतक परिवारलाई क्षतिपुर्ती वापत अस्पताल प्रशासनबाट ५१ हजार तथा नगरपालिका कार्यालयबाट ५ लाख उपलब्ध गराउने र अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक उपाय अपनाउने लगायतका विषयमा सहमती भएको प्रहरीले जनाएको छ । आफन्तले शव बुझे संगै ठप्प रहेको सो अस्पतालको सेवा सुचारु भएको छ ।स्रोत-राजविराज दैनिक बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’ सर्वसम्मत निर्वाचित

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’ सर्वसम्मत निर्वाचित

कर्णालीका मुख्यमन्त्री कडेँलले दिए पदवाट राजिनामा

कर्णालीका मुख्यमन्त्री कडेँलले दिए पदवाट राजिनामा

प्रदेशमा भागवन्डाः एमालेले ३ प्रदेश लिदाँ नेकपाले २ प्रदेशको नेतृत्व गर्ने

प्रदेशमा भागवन्डाः एमालेले ३ प्रदेश लिदाँ नेकपाले २ प्रदेशको नेतृत्व गर्ने

हिरानीको फिल्म ‘प्रितम एन्ड पेड्रो’ पुग्यो कक्षा कोठा कोठामा

हिरानीको फिल्म ‘प्रितम एन्ड पेड्रो’ पुग्यो कक्षा कोठा कोठामा

अफ्रिकन वुमेन्स फुटबल भोलीवाट, १६ राष्ट्र सहभागी हुदैँ

अफ्रिकन वुमेन्स फुटबल भोलीवाट, १६ राष्ट्र सहभागी हुदैँ

जिप्रका धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन, लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा आईजीपी कार्कीको जोड

जिप्रका धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन, लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा आईजीपी कार्कीको जोड

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै

हरीशयनी एकादशी, बिष्णु र लक्ष्मीकाे आराधनाले मिल्नेछ शान्ति

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!