nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको ह त्या

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ९, २०८०, ८:१३ मध्यान्ह
सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

सप्तरी/श्रावण ९ गते । सप्तरीमा लागु औषध सेवनका लागी घरबाट पैसा लिएर जान नदिदा यूवकको कु टाईबाट श्रीमतीको ह त्या भएको छ भने आमा, बुबा कुटाईबाट घाइते भएका छन् । 

सप्तरीको महदेवा गाउँपालिका २ अकबरपुरका ३५ वर्षिय रामरुप खंगले लुगा धुन प्रयोग गरिने काठको मुग्रोंले टाउकोमा प्रहार गरी ३० वर्षिया श्रीमती पार्वतीको हत्या गरेका हुन् । बचाउन जाँदा मुग्रों प्रहारबाटै ६२ वर्षिया आमा सम्तोलिया र ७० वर्षिय बाबु परशुराम घाईते भएर अस्पताल भर्ना भएका छन् । 

सम्तोलियाको अवस्था भने गम्भीर रहेको छिन्नमस्ता अस्पताल राजविराजले जनाएको छ । आईतवार राती १० बजेतिर लागु औषध सेवन गरेर घर आएका रामरुपले बाकसबाट पैसा झिकेर फेरी लागु औषध सेवन गर्न जान खोज्दा परिवारका सदस्यहरुले रोकेको छिमेकीहरुले बताएका छन् । 
    
रामरुप लागु औषध दुब्र्यसनी रहेको वडाध्यक्ष जागेश्वर प्रसाद इसरले सुनाए । “पैसा लिएर जान खोज्दा परिवारजनले रोकेपछी घर आंगनमा राखिएको लुगा सफा गर्ने काठको मुग्रोंले अन्धाधुन्द प्रहार गर्न थालेको वडाध्यक्ष इसरले बताए । घटना पछी स्थानीयको सहयोगमा प्रहरीले रामरुपलाई नियन्त्रणमा लिई घाईते पार्वती, सम्तोलिया र परशुरामलाई उपचारका लागी छिन्नमस्ता अस्पताल राजविराज पु¥याएका थिए । 
    
उपचार कै क्रममा मध्यराती पार्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागी गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याइएको छ । रामरुपका बुवा परशुरामको जेनरल वार्डमा तथा आमा सम्तोलियाको आईसियुमा राखेर उपचार चलिरहेको छ । 
    
सम्तोलियाको टाउकोमा गहिरो चोट तथा अत्याधिक रक्तश्राव भएकाले अवस्था चिन्ताजनक रहेको अस्पतालका स्वास्थ्य संयोजक दिपेन्द्र यादवले बताए । आर्थिक अवस्था निकै कमजोर भएका खंग परिवार अर्काको खेतमा ज्याला मजदुरी गरेर हातमुख जोडने समस्यालाई टार्दै आएका थिए ।
    
लागु औषध दुब्र्यसनीका रुपमा गाउँघरमा परिचित रामरुपलाई सोमवार सप्तरी जिल्ला अदालतमा कर्तब्य ज्यान कसुर मुद्दामा म्याद थपि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!