nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेशमा पोषणको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री यादव

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ८, २०८०, ९:१९ मध्यान्ह
मधेस प्रदेशमा पोषणको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री यादव

जनकपुरधाम/श्रावण ८ गते। मधेस प्रदेशमा पोषण सम्बन्धी समस्या समाधान गर्न संघीय र स्थानीय सरकारसित सहकार्य र समन्वय गरेर अघि बढ्ने मुख्यमन्त्री सरोज कुमार यादवले बताउनुभएको छ ।

सोमबार जनकपुरधाममा आयोजित पोषण सम्बन्धी राउण्डटेबल छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले मधेश प्रदेशमा पोषण ठूलो समस्याको रुपमा देखिएकोले यसको समाधानको लागि आवश्यक सहकार्य र समन्वय गर्न तयार रहेको बताउनुभयो ।

पोषण सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकार गंभिर छ, उहाँले भन्नुभयो–यसको लागि हरसम्भव प्रयासको लागि प्रतिबद्ध छ । प्रदेशमा पोषणको स्थिति सुधार कार्यमा सघाउने संघसंस्थासित पनि सहकार्य र समन्वय गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । बहुक्षेत्रीय पोषण कार्यक्रम संचालनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी मुख्यमन्त्री यादवले गराउनुभयो । प्रदेशवासीको मौलिक हकको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुहुँदै यसमा सबैलाई सहयोगको लागि पनि आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा। आरजु देउवाले शिशुसँगै आमाको पनि पोषणको आवश्यक्तामा जोड दिनुभयो । पोषण अभावमा आमा कमजोर हुँदा शिशु स्वस्थ हुँदैन, उहाँले भन्नुभयो–त्यसैले आमालाई पनि पोषणको आवश्यक्ता छ । मानवीय विकास सुचकांकमा पछि परेको मधेश प्रदेशको विकासको लागि पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने धारणा उहाँले राख्नुभयो । मधेश प्रदेशमा स्वास्थ्यको अवस्था सुधार गर्न जनसंख्याको आधारमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

छलफल कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले प्रदेशलाई संघीय सरकारले ओझेलमा पारेको टिप्पणी गर्नुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले केही दिनभित्रै मधेश प्रदेश पूर्ण खोपयुक्त प्रदेश घोषणा हुने जानकारी दिनुभयो । प्रदेशको १ सय १८ पालिका पूर्ण खोपयुक्त घोषणा भइसकेको र बाँकी १८ पालिका घोषणाको तयारीमा रहेको मन्त्री सिंहले बताउनुभयो । सो अवसरमा पोषण सम्बन्धी राष्ट्रिय योजना आयोगकोतर्फबाट डा। किरण रुपाखेती, प्रदेश नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी लगायतले प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव, वन तथा वातावरण मन्त्री रमेश पटेल, विनाविभागीय मन्त्री सुरिता साह, प्रमुख सचिव किशोर चौधरी लगायत प्रदेश सरकारका सचिव तथा सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि