काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले आज एक सूचना प्रकाशन गरि छ पदको लागि खुल्ला प्रतियोगिता मार्फत कर्मचारी माग गरेको हो ।
कम्पनीले सहायक ईकाई प्रबन्धकमा केही संख्यामा, कनिष्ठ अधिकृत केही संख्यामा, बरिष्ठ अधिकृत २ जना गरी केही संख्यामा कर्मचारी माग गरेको छ ।
उक्त पदको लागि शैक्षिक योग्यता एसएलसी देखि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउण्टेन्टस् सिए, एसिसिए, सिपिए, कम्प्यूटर इजिनिष्रिङ्ग, स्नातकतह उत्तिर्ण, व्यावस्थापन संकायमा कम्तिमा द्धितीय श्रेणी स्नातक तह उत्तिर्ण गरेको व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी साउन १९ गतेभित्र कम्पनीको वेबसाइट www.chhimakebank.org बाट डाउन्लोड गरी पेश गर्ने सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस

Discussion about this post