श्रावण २ गते । सप्तरीमा एक वृद्ध मृ त फेला परेको छ।
सप्तरीको कंचनरुप नगरपालिका वडा नं. ८ बेरियर चोक
पूर्वी बस स्टेन्डको प्रतिक्षालय भित्र नाम थर नखुलेको ६५ वर्षिय बृद्ध व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो सम्बन्धमा प्रहरीले आवश्यक छानबिन तथा घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।















Discussion about this post