nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अविवाहित आमाबाट जन्मिएका यी ५ सेलेब्रेटी

सजिलो पोस्ट सजिलो पोस्ट
असार ११, २०८०, ९:०२ मध्यान्ह
अविवाहित आमाबाट जन्मिएका यी ५ सेलेब्रेटी

एजेन्सी। केहि समय अघि बलिउड नायिका रेखाले संजय दत्तको नाममा सिन्दुर लगाउने विषयलाई लिएर चर्चा भएको थियो । यासेर उस्मानले लेखेका किताब ‘रेखा: द अनटोल्ड स्टोरी’ को अनुसार यस्तो दाबी गरिएपनि लेखक आफैले यो कुराको खण्डन गर्दै किताबमा यस्तो नलेखिएको र पाठकले ठिकसंग नपढेको बताएका थिए ।

रेखा

रेखा आफै अविवाहित आमाकी छोरी हुन। रेखाकी आमा पुष्पावली तमिल र तेलेगु फिल्मकी नायिका थिइन । तमिल सिनेमाका नायक जैमिनी गणेशनसंग उनले फिल्म खेलेकी थिइन र यी दुई बीच अफेयर सुरु भएको थियो। यी दुईको विवाह रेखाको जन्म पश्चात भएको थियो।

श्रुति हासन

नायिका श्रुतिकी आमाको नाम सारिका हो। साउथका चर्चित नायक कमल हासनले आफ्नो पहिलो पत्नी वानीलाई डिभोर्स दिएपछि सारिकसंगै बस्न थाले। केही समयमा सारिका गर्भवति भइन। सन १९८६ जनवरी २८ मा श्रुतिको जन्म भयो। श्रुतिको जन्मको २ वर्ष पश्चात सन् १९८८ मा सारिका र कमले विवाह गरेका थिए। सन् १९९१ मा सारिकाले आफ्नो दोस्रो छोरी अक्षरालाई जन्म दिइन्। सन् २००४ मा कमल र सारिकाको सम्बन्ध विच्छेद भएको थियो।

नोरा जोन्स

अमेरिका गायिका तथा नायिका नोरा जोन्स कन्सर्ट निर्माता सु जोन्स र सितारवादक पन्डित रवि शंकरकी छोरी हुन। पहिलो पत्नीसंग सम्बन्ध विच्छेद भएपछि रवि र सु जोन्सको अफेयर चलेको थियो। यसपश्चात सन् १९७९ मा नोरा जोन्सको जन्म भयो। रवि र सुले कहिल्यै विवाह गरेनन् र सन् १९८६ मा प्रेमसम्बन्ध पनि समाप्त भयो।

नर्थ वेस्ट

किम कार्दशियनकी छोरी नस्थ वेस्टको जन्म उनको विवाहको करिब एक वर्ष पहिले भएको थियो। रियालिटी शो स्टार किम र म्युजिशियन कान्ये वेस्टकी छोरी नर्थ वेस्ट को जन् सन् २०१३ १५ जुनमा भएको थियो। छोरीको जन्मको करिब डेढ वर्षपछि सन् २०१४ मे २४ मा यो जोडीले विवाह गरेका थिए ।

सूरी क्रुज

सन २००५ मा हलिउड नायक टम क्रुज र नायिका केटी होम्सको अफेयरको चर्चा चल्यो। सन २००६ अप्रिलमा केटीले छोरी सूरीलाई जन्म दिइन। छोरीको जन्मको करिब ७ महिनापछि सन् २००६ नोभेम्बरमा केटी र टमले विवाह गरेका थिए। तर सन २०१२ मा यो जोडीको सम्बन्ध विच्छेद भयो।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

कहि त जैतौ हमर कसुर

कहि त जैतौ हमर कसुर

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

कुमारी बैंकको २.५८ लाख बढी संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई ३५ दिनको अवसर

कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!