nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको १२ औं नगरसभामा ८२ करोड २३ लाखको बजेट पेश

सजिलो पोस्ट सजिलो पोस्ट
असार १०, २०८०, ८:११ मध्यान्ह
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको १२ औं नगरसभामा ८२ करोड २३ लाखको बजेट पेश

सप्तरी/असार १० गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको १२ औं नगरसभा शनिबार सम्पन्न भएको छ । नगर सभामा अगामी आर्थिक वर्ष २०८०।८१ का लागि ८२ करोड २३ लाख ४१ हजार रुपैयाँको आय व्यय सहितको बजेट पेश गरिएको छ ।

डाक्नेश्वरी नगरपालिकाको नगर–उपप्रमुख मिरा कुमारी यादवले पेश गर्नु भएको बजेटमा चालु तर्फ ६१ करोड ३५ लाख ४८ हजार अर्थात् कूल बजेटको ७४.६१ प्रतिशत तथा पूँजीगत बजेट सहित २० करोड ८७ लाख ९२ हजार रुपैयाँ अर्थात् कूल बजेटको २५.३९ प्रतिशत रहेको छ ।

बजेटको श्रोतको रुपमा नगरपालिकाको आन्तरिक आम्दानीबाट १ करोड ५७ लाख रुपैयाँ, बाह्य श्रोतमा संघीय सरकावाट वित्तिय समानिकरण अनुदानबाट १२ करोड ७५ लाख राजस्व वाडफाडवाट १० करोड ५८ लाख २१ हजार , समपुरक अनुदानबाट ९० लाख , विषेश अनुदानबाट २ करोड , सशर्त अनुदानबाट ४९ करोड ५९ लाख तथा प्रदेश सरकारको वित्तय समानिकरण अनुदानबाट ९४ लाख २० , प्रदेश राजस्व वाडफाडबाट ५५ लाख समपुरक अनुदानबाट २० लाख , विषेश अनुदानबाट ३० लाख, सशर्त अनुदानवाट १ करोड २५ लाख, सडकवोर्डबाट ६० लाख, पालिको स्थानिय संचितकोषबाट १ करोडको वजेट पेस गरिएको छ ।

यस अघि नगरपालिकाका नगरप्रमुख रामलखन मलाहले अगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिमा कृर्षि क्षेत्रमा बढी भन्दा बढी लागानी गरी समृद्ध नगरपालिका बनाउने प्रतिबद्धता सहितको कार्यक्रम पेश गरेका छ्न  ।

उनले डाक्नेश्वरी नगरपालिका धार्मिक तथा पर्यटकीय स्थलहरूको सौन्दर्यीकरणका साथै नगरलाई स्मार्ट शहरको रुपमा विकास गर्नका लागि सबै प्रकारका उपायहरू अवलम्बन गर्ने प्रतिबद्धता प्रकट गरे ।

यसका साथै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा कृषिको उत्पादन बजारीकरण सहितका योजनाहरुलाई विशेष रुपमा जोड दिने नगर प्रमुखले पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

नगर सभामा शुभकामना दिँदै पूर्व राज्य मन्त्री एवं लोकतान्त्रीक समाजवादी पार्टीका नेता चन्द्रकान्त चौधरीले नगरपालिकाको सार्वजनिक सम्पत्तिको संरक्षण हुनु पर्ने धारणा राखे ।
संविधानसभा सदस्य एबं नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीले नगरपालिकाको विकासका लागि सबै अगाडी आउनु पर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका नेता हरिसुदन यादवले नगरपालिकाको विकासलाई सफल बनाउन आफ्नो सक्रियता रहेने बताए ।
जनतासमाजवादी पार्टीका नेता राजेश्वर रायले शिक्षाको क्षेत्रमा नगरपालिकालाई सुधार गरी गुणस्तरीय शिक्षा लागू गराउन पदाअधिकारीलाई ध्यानार्षण गराएका थिए ।

१२ औं नगर सभामा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनय सोनू सहित कर्मचारीहरु, पत्रकार , कार्यपालिका सदस्य लगायतको उपस्थिती रहेको थियो । साभा संचालन नगरपालिका प्रशासन प्रमुख उमेश प्रसाद साहले गरेका थिए ।-माई सञ्चार बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!