सप्तरी/असार ५ गते । सप्तरीमा चट्याङ लागेर एक जनाकाे मृ त्युु भएको छ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न. २ मोहनपुर टाेलमा स्थानीय नारायण सुतिहारकाे अाफने धान खेतमा काम गर्दा अचानक चट्याङ लागेर मृ त्युु भएको हाे ।
चट्याङ लागेर सुतिहारकाे मृत्युु भएकोमा मोहनपुर पुरै टाेल शाेकमा डुबेको छ । मृतककाे शव पाेष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा राखिएको तथा घटनाको थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।















Discussion about this post