nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा लघुवित्त विरुद्धका संघर्ष समितिका महिला र नेपाल प्रहरीको दोहोरो झ डप

सजिलो पोस्ट सजिलो पोस्ट
असार ३, २०८०, १०:३५ मध्यान्ह
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा लघुवित्त विरुद्धका संघर्ष समितिका महिला र नेपाल प्रहरीको दोहोरो झ डप

महेश सिंह/सिरहा/असार ४ गते। प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप भएका छन्।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा लघुवित्त विरुद्धका संघर्ष समितिका महिला र नेपाल प्रहरी संग दोहोरो झ डप भएका छन्।

आन्दोलनकारी महिलाहरुले लघुवित्त संस्थामा तालाबन्दी गर्न जाँदा प्रहरीले आन्दोलनकारी भन्दा करिब आधा घन्टा अगाडी गएर गेट अगाडी ताती लागेर उभिएका थिए।

आन्दोलनकारी महिलाहरुले नारा जुलुस गर्दै ५ सुत्रिय माग राख्दै आन्दोलन थालेका थिए। लघुवित्तमा तालाबन्दी गर्न जादा प्रहरीले हस्तक्षेप गर्न जादा आन्दोलनकारी प्रहरी माथि चिरिएका थिए। प्रहरी र आन्दोलनकारी बिच दोहोरो झडप भएका छन्। प्रहरीको कुटाईबाट एक जना स्थानीय महिला अशा देवी राय घाइते भएका छन्। घाइते महिलालाई प्रहरीले कुटपिट गर्दा टाउकोमा काटिका थिए।

लघुवित्त नजिकै रहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका इन्चार्ज प्रहरी निरीक्षक केशव कुमार कटुवाले लघुवित्तहरु संग मोटो रकम लिएको आन्दोलनकारी महिला ललिता कमतले आरोप लगाएका छन्।आर्थिक सेटिङ्गमा प्रहरीले लघुवित्तको भगत भएको पीडित महिलाहरुको आरोप रहेका छन्। संघर्ष समितिका सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्व आन्दोलन सुरु भएका थिए।

आन्दोलनमा सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत, मो.मुना,ललिता कामत,अञ्जु चौधरी ससिला चौधरी बिनोद चौधरी,नेतेश चौधरी,सुमन चौधरी लागत सिरहा सप्तरी लगायतका लघुबित पीडित महिलाहरुको करिब ५ पाँच सय महिलाहरुको सहभागिता रहेको थियोे। दोहोरो झडपमा एक जना पहिला र दुई तिन जना प्रहरीलाई समान्य चोट पटक लागेका छन्। महिला माथी गरेको दुरब्यवहार कुटपिट प्रहरीको पुर्णरूपमा ज्यादती रहेको बताए।

आन्दोलनकारी महिलाहरुलाई आन्दोलन बिथोल्न र तितरबितर गर्न प्रहरी नेतृत्व गर्ने ५ जनालाई बोलाए आर्थिक बार्गेनिङ्ग गरेका आन्दोलनकारीले पत्रकार महेश सिंहलाई सुनाए। प्रहरीले महिलामाथी गरेको कुटपिट र दुव्र्यवहारले महिला चिरिएका थिए। प्रहरीको गैरजिम्मेवारी कार्यले एक जना महिला घाइते भएको थियोे।गाईते महिलालाई स्थानीय किल्निकमा उपचार गराएका थिए।

संघर्ष समितिले देशै भरी असार २९,३०,३१ गते नेपाल बन्दको अहवान गरेका छन्। घाइते पछि आन्दोलनकारीहरुले ईलाका प्रहरी कार्यालय केहि समय घेराउ गरेका थिए।प्रहरी हस्तक्षेप बन्द गर,प्रहरी प्रशासन मुर्दा बाद,महिला कुटन पाईदैन लगायत प्रदर्शन गरेका थिए।आइतबार हजारौंको संख्यामा उपस्थित भइ शक्ति प्रदर्शन गर्ने न्याय मागन उपस्थित उनले बताए।महिलालाई कुटपिट गर्ने प्रहरीमाथी कार्बाहीको माग गरेका छन्। महिला कुटने प्रहरीलाई कर्बाही भएन भने ईलाका प्रहरी कार्यालयमा आग्जानी गर्ने चेतावनी दिएका छन्।लक्ष्मीपुर पतारीमा संचालनमा रहेको जिबन बिकास , साधना लघुवित्त ,सबैको लघुवित्त र गलोबल लघुवित्त तोडफोड र तालाबन्दी गरेका छन्।

Tags: लघुवित्तलघुवित्त न्युजसिरहा खबर

Discussion about this post

Related Posts

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

मस्कले दैनिक १० लाख डलर खर्च गरे भने पनि सम्पति सकिन लाग्छ २७ हजार बर्ष

मस्कले दैनिक १० लाख डलर खर्च गरे भने पनि सम्पति सकिन लाग्छ २७ हजार बर्ष

विश्व चर्चित सेफ सन्तोष साह महोत्तरीवाट पक्राउ

विश्व चर्चित सेफ सन्तोष साह महोत्तरीवाट पक्राउ

सडकमै धान रोप्न बाध्य जनताः असफल राजनीति र झुटा आश्वासनको लाजमर्दो तस्वीर !

सडकमै धान रोप्न बाध्य जनताः असफल राजनीति र झुटा आश्वासनको लाजमर्दो तस्वीर !

बोस्नियासँग बराबर खेल्दै पहिलो पटक क्यानडाले जोडयो अंक

बोस्नियासँग बराबर खेल्दै पहिलो पटक क्यानडाले जोडयो अंक

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!