nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अमावस्याको(औँसी) दिन जन्म भएको व्यक्ति कस्तो हुन्छ र यसको लागि कस्तो उपाय गर्नुपर्छ?

सजिलो पोस्ट सजिलो पोस्ट
असार ३, २०८०, ८:१५ बिहान
अमावस्याको(औँसी) दिन जन्म भएको व्यक्ति कस्तो हुन्छ र यसको लागि कस्तो उपाय गर्नुपर्छ?

अमावस्याको(औँसी) दिन जो ब्यक्तीको जन्म भएको हुन्छ। ज्योतिष शास्त्रमा प्रत्येक तिथिमा जन्म लिनेहरुको अलग अलग फल बताइएको छ। हामी यो लेखमा जान्नेछौँ कि अमावस्या अर्थात् औँसी तिथिमा जन्म लिएका व्यक्तिहरुको फल कस्तो हुन्छ र यसको लागि कस्तो उपाय गर्नुपर्छ भन्ने विषयमा चर्चा गर्नेछौँ।

ऋषि पाराशरका अनुसार अमावस्याको(औँसी) दिन जो जातकको जन्म भएको हुन्छ, त्यस व्यक्तिको जन्मपछि बिस्तारै घरमा दरिद्रता बढ्दछ। अत: अमावस्याको(औँसी) दिन सन्तानको जन्म भएको छ भने उचित रीतिले शान्ति गर्नुपर्ने विधान रहेको छ।

ज्योतिष शास्त्र अनुसार कुण्डलीमा जब सूर्य र चन्द्रमा एउटै भाव वा घरमा रहेको छ भने अमावस्या(औँसी) दोष हुन्छ। तर यो दोषले अलग अलग भाव अनुसार अलग अलग फल दिन्छ। जस्तै, प्रथम भावमा सूर्य र चन्द्रमा सँगै रहेका छन् भने उसलाई आफ्नो माता पिताबाट कहिले पनि सुख मिल्दैन वा मतभेद रहन्छ। त्यस्तै दशौँ भावमा सूर्य र चन्द्रमा रहनाले जातक शारीरिक रूपले बलियो हुन्छ तर उसले अपमानको सामना गरिरहनुपर्ने हुन्छ।

यो पनि भनाई छ कि अमावस्या(औँसी)मा जन्मेको बच्चा व्याकुल, अस्थिर, कमजोर आत्मबल भएको, अल्छि आदि हुन्छ र यस्ता व्यक्तिले भविष्यमा स्त्री, पुत्र, कुल, धन आदि सम्बन्धी हानिको सामना गर्नुपर्ने हुन्छ। चन्द्रमाले हाम्रो मन र मस्तिष्कमा आफ्नो पूर्ण प्रभाव र नियन्त्रण राखेको हुन्छ। अमावस्या (औँसी)मा चन्द्रमा कमजोर हुनाले व्यक्ति मानसिक रोगले पीडित हुन सक्छ। उसको मन कमजोर हुने र सधैँ दोधारेपन र अस्थिरता रहन्छ।

अमावस्या(औँसी) दोष निवारणका उपायहरु

सधैँ बिहान शुद्ध भएर सूर्यलाई अर्घ दिनुपर्छ।
सूर्य र चन्द्रमासँग सम्बन्धित दान गर्नुपर्छ। जस्तै: गहुँ, रातो र सेतो कपडा, दूध, चामल, खीर, इत्यादि। शिवको आराधना गर्नुपर्छ र शिवलिङ्गमा दूध र पानी मिलाएर अभिषेक गर्नुपर्छ वा पूर्णिमाको व्रत गर्नुपर्छ।

Tags: ज्योतिष तथा वास्तु विज्ञाण

Discussion about this post

Related Posts

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

महुली लघुवित्तको नाफा बढ्यो

महुली लघुवित्तको नाफा बढ्यो

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

अदालतको आदेश पछि दुर्गा प्रसाई रिहा 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

तीन दशक पुरानो भाजपाको किल्ला भत्काउँदै प्रशान्त किशोरको जित

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि