असार १ गते । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
लघुवित्तले एक सूचना प्रकाशित गर्दै कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदबारले कम्पनी इमेल तथा केन्द्रिय कार्यलयमा आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post