महोत्तरी/जेठ ३० गते । महोत्तरीमा एक २१ वर्षीया युवतीलाई जब रजस्ती कर णी गरेको अभियोगमा प्रहरीले एक जनालाई प्रहरीले प क्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका-१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई प्रहरीले जानकारी दिएको छ ।
थिङले ती महिलालाई बर्दिबास नगरपालिका-१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा जब रजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।















Discussion about this post