nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्रीमतीले परपुरुषको गर्भ बोकेर बच्चा जन्माएको भन्दै आफ्नै नवजात शिशुको ह त्या

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २७, २०८०, १०:३३ बिहान
श्रीमतीले परपुरुषको गर्भ बोकेर बच्चा जन्माएको भन्दै आफ्नै नवजात शिशुको ह त्या

जेठ २७ गते। बाराकाे भवानीपुरटोलमा परपुरुषको गर्भ बोकेर बच्चा जन्माएको भन्दै आफ्नै नवजात शिशुको ह त्या गरेको आरोपमा प क्राउ परेका एकजनालाई बारा प्रहरीले हिजो सार्वजनिक गरेको छ ।

श्रीमतीले जन्माएको छोरा अरुको भन्दै घाँटी थिचेर हत्या गरेको कसुरमा पक्राउ परेका जिल्लाको देवताल गाँउपालिका– ४ का वर्ष २४ का नुर आलम अंसारीलाई जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

नुर आलमले २०७८ जेठ ५ गते बारा कलैया उपमहानगरपालिका ३ भवानीपुरटोलका नबिहसन अंसारीको छोरी कलमा खातुनसँग रितिरिवाज अनुसार विवाह गरेका थिए ।

खातुनले २०८० बैशाख २६ गते छोरा जन्माएकी थिईन । काठमाण्डौं बस्दै आएका अन्सारीले छोरा जन्मेको ८ दिनपछि घर आएर बैशाख १४ गते श्रीमती कोठाबाट बाहिर निस्केको मौका पारेर खाटमा सुताइएको शिशुको घाँटी थिचेर हत्या गरेका थिए ।

उपचारको लागि कलैया अस्पताल ल्याउने क्रममा शिशुको मृत्य भएको थियो । र धार्मिक परम्परा अनुसार गाउँ नजिकको कब्रस्तानमा छोराको सदगत गरेपछि अन्सारी भने काठमाडौंतर्फ लागेका थिए ।

काठमाडौं पुगेर अन्सारीले, ‘तेरो छोरा मरेको हैन, मैले नै घाँटी थिचेर मारेको हुँ, तँलाई पनि यसरी मारिदिन्छु’ भनेर खातुनलाई फोनबाट बारम्बार धम्की दिनथालेपछि घटनाको यथार्थ उजागर भएको हो ।

श्रीमतीले फोन रेकर्ड सहित उजुरी दिएपछि खोजबिनको क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौको सहयोगमा अन्सारी मंगलवार काठमाण्डौंबाट पक्राउ परेका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई मंगलवार राति काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्राउ गरेको थियो ।

थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधवार नै जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको थियो ।

अंसारीउपर कर्तव्य ज्यान मुद्दा दर्ता गरेर थप अनुसन्धानको लागि जिल्ला अदालत बाराबाट अदालतबाट ७ दिनको म्याद थप गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

Tags: बारा खबर

Discussion about this post

Related Posts

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि