nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वास्तुले बनेको घरको विशेषता के छ? र वास्तुले के घरमा के प्रभाव पार्छ? जानी राखौ

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ११, २०८०, ८:०७ मध्यान्ह
वास्तुले बनेको घरको विशेषता के छ? र वास्तुले के घरमा के प्रभाव पार्छ? जानी राखौ

आवास होस् वा अफिसियल भवन, किनबेच गर्नुपर्यो भने वास्तुशास्त्र अनुसार बनेको छ कि छैन भनेर हेर्ने चलन अहिले व्यापक हुँदै आएको छ।घर निर्माण गर्दा इन्जिनियरले त्यो घरलाई कसरी राम्रो र बलियो बनाउने भन्ने कुरामा मात्र ध्यान दिन्छन् भने वास्तुशास्त्रीले सो घरमा बस्ने मानिसलाई स्वस्थताका साथै आर्थिक, सामाजिक, मानसिक रूपमा कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा जोड दिन्छन्। ‘बेड देख्दा आरामदायी छ तर त्यसमा सुत्दा निद्रा नै लाग्दैन भने वास्तुशास्त्रअनुसारको निद्रा लाग्ने स्थानमा बेड सार्नुपर्यो नि’, ज्योतिष मार्गदर्शन सन्स्थापक ज्योतिष बिबेक बताउनुहुन्छ।।

दैनिक जीवनमा प्रभाव पार्ने सूर्यको किरण, हावाको बहाव, विद्युतीय तरंग, चुम्बकीय ध्रुव आदिको संयोजन सन्तुलितरूपमा गर्न सकिएन भने जीवनमै नकारात्मक प्रभाव पर्छ। यिनै तत्वहरूको संयोजन मिलाएर आवास, कार्यालय वा कोठाहरूको निर्माण एवम् व्यवस्थापन गर्नुपर्छ। आवास भवन वा कोठाहरूको सम्बन्ध त्यहाँ रहने मानिसको स्वास्थ्यसँग पनि जोडिएको हुन्छ। त्यसैले भवन निर्माणमा वास्तुशास्त्रीको समेत सल्लाह अपरिहार्य भइसकेको छ।

पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्ने भएकाले भवन बनाउँदा नै सो भवनको पूर्वी भाग केही होचो हुने किसिमले बनाउनुपर्ने हुन्छ। यसले वायुको प्रतिरोधको सामना गर्ने हुन्छ। यही सिद्धान्तअनुसार धेरैजसो मोटर गाडीको अगाडिको भाग केही होचो गरी बनाइएको पाइन्छ।

घरको बाहिरी स्वरूप मात्र नभएर भित्री बनावट पनि वास्तुअनुसार हुनुपर्छ। त्यसैले आजकल घरको नक्सा बनाउने इन्जिनियरहरूले वास्तुशास्त्रीको समेत मद्दत लिने गरेको पाइन्छ। हाम्रा पुराना दरबार, मन्दिर, आवास गृहहरू पनि प्रायः वास्तुशास्त्रअनुसार बनाइएको पाइन्छ। हजारौं वर्षअगाडि ऋषिमुनिद्वारा प्रतिपादित वास्तु विज्ञानलाई अवलम्बन गरी बनाइएको घरमा बसेर स्वस्थ, यश, ऐश्वर्य र सुख–शान्तिको जीवन जिउन सकिने वास्तुविद्हरूको धारणा छ।

पानीको व्यवस्थापन

उत्तर–पूर्वी (ईशान) कोणमा जलतत्व हुने भएकाले इनार, अन्डरग्राउन्ड पानी ट्यांकी, धारा, बोरिङ आदि यस दिशामा निर्माण गर्नुपर्ने वास्तुविद आचार्य बताउँछन्। पानीका लागि दक्षिण दिशा धेरै अशुभ मानिन्छ। यदि दक्षिण दिशामा पानीको व्यवस्थापन भइसकेको भए एउटा धारा भए पनि ईशान कोणमा निर्माण गरिहाल्नु श्रेयष्कर हुन्छ। ईशानबाट देवताको प्रवेश हुने हुँदा घरको माथिल्ला तलामा ईशान दिशामा पूजाकोठा बनाउनु राम्रो मानिन्छ।

घरको बाहिरी स्वरूप मात्र नभएर भित्री बनावट पनि वास्तुअनुसार हुनुपर्छ। त्यसैले आजकल घरको नक्सा बनाउने इन्जिनियरहरूले वास्तुशास्त्रीको समेत मद्दत लिने गरेको पाइन्छ

उत्तर दिशामा शयन कक्ष हुनु नराम्रो मानिन्छ। यहाँ सुत्ने व्यक्ति सधैँ अशान्त र रिसाहा हुने हुन्छ।ईशान (उत्तर–पूर्व) दिशामा शयन कक्ष छ भने दाम्पत्य जीवनमा नराम्रो असर पर्न सक्छ

(जन्मकुण्डली र हस्तरेखा आधारित सटिक र सफल भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

Tags: ज्योतिष तथा वास्तु विज्ञाण

Discussion about this post

Related Posts

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि