nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तपाईं कतिको धनवान् हुनुहुनेछ ? हेर्नुहोस सम्पुर्ण जानकारी सहित

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १०, २०८०, १:१९ मध्यान्ह
तपाईं कतिको धनवान् हुनुहुनेछ ? हेर्नुहोस सम्पुर्ण जानकारी सहित

प्रसिद्ध ज्योतिष ई.विवेक । तपाईं कतिको धनवान् हुनुहुनेछ ? त्यो बुझ्नको लागि जातकको कुण्डली भएको योगहरु बाट थाहा पाउन सकिन्छ । हेर्नुहोस जातकको कुण्डलीमा यी योगहरु हुँदा जातक धेरैनै धनवान् हुने गर्दछ।

धनवान् योग-

१.पञ्चमहापुरूष योग :-

कुनै जातकको कुण्डलीमा यो योग छ भने उनीहरुले जीवनमा निकै वैभव र ऐश्वर्य प्राप्त गर्दछन् ।
(पंचमहापुरुष योग :- कुण्डलीमा शुक्र, बुध, मंगल, वृहस्पति र शनि ग्रहहरु मध्ये कुनै एक आफ्नो उच्च राशी वा स्वराशी भएर केन्द्रमा स्थित छ भने पंचमहापुरुष योग बन्छ ।)

२. गजकेसरी योग :-

कुण्डलीमा गजकेसरी योग हुने जातक अत्यन्त भाग्यशाली हुन्छन् यस्ता जातक धनवान् मानसम्मान वा उच्च पद पाउने हुन्छन् र यिनीहरुको जीवन सफल हुन्छ । ( जातकको जन्म कुण्डलीमा गुरुबाट चन्द्रमा केन्द्रमा छ भने गजकेसरी योग बन्छ ।)

३.लक्ष्मी योग :-

कुण्डलीमा लक्ष्मी योग छ भने यस्ता जातक माथि धनकी देवी लक्ष्मीको कृपा सधै हुन्छ र जीवनकाल मा धनको कहिल्यै अभाव हुँदैन । ( जातकको जन्म कुण्डली मा लग्नेश नवमेश वा पंचमेश को युक्ति छ भने लक्ष्मी योग बन्छ ।)

४.अखण्ड साम्राज्य योग :-

कुण्डलीमा अखण्ड सम्राज्य योग छ भने यो योग अत्यन्त शुभ फलदायक हुन्छ यो योग भएका जातकले आफ्नो जीवनकालमा धन वैभव र यश प्राप्त गर्दछन् । (जातकको जन्म कुण्डलीमा द्वितीयेश एवं नवमेश चन्द्रमाबाट केन्द्रमा छ भने अखण्ड साम्राज्य योग योग बन्छ ।)

५.अमला योग :-

कुण्डलीमा अमला योग छ भने यस्ता जातक गरिब परिवारमै जन्मे पनि आफ्नो जीवनमा यश कीर्ति र धन प्राप्त गर्दछन् । (जातकको जन्म कुण्डलीमा लग्न कुण्डलीबाट र चन्द्रमाबाट दशम भावमा शुभ ग्रह छ भने अमला योग बन्छ ।)

अब घरमै बसेर चिना देखाउन सकिने

(इच्छुकका लागि मात्रै)
मोबाइल :- 981-2005378
whatsApp :- 9812005378
धन्यवाद !

Tags: ज्योतिषी बिज्ञान

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!