चैत २३ गते। कपडा नकिनदिएकोले सप्तरीकी एक किशोरीले बिषादी सेवन गरेकी छिन् ।
शम्भुनाथ नगरपालिका-७ भगवतपुर बस्ने जगदिश सदाकी १६ बर्षीय छोरी पिंकी सदाले आफ्नो आमासँग कपडा नकिन दिएको बिषयलाई लिएर विवादगरी मंगलबार राति मुसा मार्ने बिषादी सेवन गरेकी प्रहरीले जनाएको छ ।
पिंकीको सप्तऋषि अस्पताल लहान सिरहामा उपचार भईरहेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post