nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

२ किस्ता नतिर्दा बैंकले राख्यो ऋणिको घरमै सुरक्षागार्ड

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २२, २०७९, ८:५६ मध्यान्ह
२ किस्ता नतिर्दा बैंकले राख्यो ऋणिको घरमै सुरक्षागार्ड

एनआइसी एसिया बैंकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणिको घरमा सेक्रेटरी गार्ड पठाएको छ ।

बैंकको यस कार्यको अहिले स्थानीय रुपमा सर्वत्र आलोचना गरिएको छ । बैँकले पैसा उठाउन चालेको यस कदमलाई दादागिरी शैली भन्दै सर्वत्र निन्दा हुन थालेको हो। दमक नगरपालिका ५ का दुर्गाप्रसाद कँडेलको घरमा ३ दिनदेखि बैंकले सुरक्षागार्ड पठाएको बताइएको छ ।

हाल कँडेलको घरको दैलोमा दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सुरक्षागार्ड राख्ने गरिएको छ । आफूले व्यवसायमा समस्या आएकाले ३ महिना अगाडिदेखि बैंकमा साँवा तथा ब्याज हाल्न नपाएको घरधनी कँडेलले बताए ।

“४ दिन पहिले बैँकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेको थियो, मसँग भएको १० हजार रुपैयाँ लगेर भौचरमा हालेँ”, घरधनी कँडेलले भने, “त्यही दिनदेखि बैँकले मेरो धितो सुरक्षा गर्न भन्दै एकजना सुरक्षागार्ड नियमित राख्न थाल्यो ।”

बैंकबाट १ करोड रुपैयाँ ऋण लिएकोमा अब साँवा र ब्याज गरी ९७ लाख रुपैयाँ तिर्न बाँकी रहेको उनको भनाइ छ । घरमा पाहुनाहरु आउँदा सुरक्षागार्डले सलाम हान्ने गरेको बताउँदै उनकी श्रीमती चन्द्रकला कँडेलले आफ्नो समाज र आफन्तजनमा बेइज्जत भएको बताइन् ।

बैंकले समयमा साँवा र ब्याज नतिर्दा चिठ्ठी काट्ने, सूचना टाँस्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै सुरक्षाकर्मी पठाएर आफूहरुलाई बन्धक बनाउँदा स्वतन्त्रपूर्वक बाँच्न पाउने हकबाट बञ्चित गराएको कँडेल परिवारले गुनासो गरेको छ ।

यसबारे नेपाल राष्ट्रिय बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पौड्यालले एनआईसी मात्रै नभएर कुनैपनि बैंकले ऋणिको घरमा सुरक्षागार्ड राख्नु केन्द्रिय बैंकको नीति विपरीत भएको बताए। आफ्नो सम्पत्तिको सुरक्षा र कर्जा असुलीका अन्य थुप्रै तौरतरिका हुँदाहुँदै पनि बैंकले यसो गर्नु बैँकको नीति विपरीत भएको उनले बताए ।

यसैबीच, एनआइसी एसिया बैंक दमक शाखाका प्रबन्धक तीर्थ प्रधानले दमकमा ऋणिको घरमा बैंकले सुरक्षागार्ड पठाएको बताउँदै यसको सम्पूर्ण जिम्मेवारी बैंकको केन्द्रिय समितिले हेर्ने भएकाले सुरक्षागार्ड किन पठाइयो भन्नेबारे आफू जानकार नभएको प्रतिक्रिया दिए ।

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!